Sajhamanch Archive

प्रदेश प्रमुख झालाई १०१ किलोको माला

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

आइतबार जनकपुर आएका प्रदेश प्रमुख झालाई स्थानीय युवाको समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार तिलक परियारलाई बर्खास्त गरेर झालाई नियुक्त गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *