Sajhamanch Archive

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह : नेकपाबारे यथाशीघ्र निर्णय देऊ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपा विवाद आयोगले तत्काल निरुपण गर्नुपर्ने उल्लेख गरेका छन् ।

निर्वाचन आयोगले निर्णय क्षमता स्वायत्तताका विषयमा आफ्नो साखमा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्ने बताएका हुन् ।

आज एक विज्ञप्तिमार्फत सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा अयोधिप्रसाद यादव, दोलखबहादुर गुरुङले आयोगलाई यस्तो आग्रह गरेका हुन् । प्रचलित कानुन र स्थापित नजिरका आधारमा यस विषयमा उपयुक्त निर्णय आयोगले यथाशीघ्र दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *