Sajhamanch Archive

वी पी टोलमा धनुषमोर्ड मार्ट सञ्चालनमा

Published: in विविधा by .

भद्रपुर । भद्रपुर १० स्थित वी पी चौकमा सुविधा सम्पन्न घरायसी प्रयोजनका सामग्र्री खरिद केन्द्र सञ्चालनमा आएको छ ।

धनुषमोडका पुराना व्यवसायी अर्जुन बस्नेत तथा उनका छोरा अरूणले १५ लाख बढी लगानीमा आधुनिक सपिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

धनुषमोड मार्ट नाम दिइएको घरायसी प्रयोजनका उपभोग्य सामग्री विक्री केन्द्र उपभोक्ता लक्षित व्यवसाय भएको सञ्चालक अनिता बस्नेतले जानकारी दिएकी छिन् । उनका अनुसार पुरानो धनुषमोड क्षेत्रमा उपभोक्ताको आकर्षण बढाउन सक्ने सपिङ सेन्टरको माग अनुरूप व्यवसाय सुरू गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *