Sajhamanch Archive

अर्थले स्वीकृत गर्‍यो साढे १४ अर्ब बजेट स्थानीय तह निर्वाचनका लागि

Published: in अर्थतन्त्र, by . Leave a Comment on अर्थले स्वीकृत गर्‍यो साढे १४ अर्ब बजेट स्थानीय तह निर्वाचनका लागि.

काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनका लागि १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको छ। उक्त चुनावका लागि निर्वाचन आयोगले १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको थियो। निर्वाचन आयोगको माग अनुसार अर्थले १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको मन्त्रालयका प्रवक्ता ढुुन्डीप्रसाद निरौलाले जानकारी दिए। मन्त्रालयले आयोगका लागि ८ […]

कार्यकर्ता जस्तो भएर घरदैलोमा जान ओलीले दिए सांसदहरुलाई निर्देशन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कार्यकर्ता जस्तो भएर घरदैलोमा जान ओलीले दिए सांसदहरुलाई निर्देशन.

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका छन्। देशभरि एमाले एक्लै चुनाव लड्ने बताउँदै सांँसद नेता जस्तो नभइ कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्न निर्देशन दिएका हुन्। अध्यक्ष ओलीको भनाइ उद्घृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, अध्यक्षज्यूले सांसदहरुलाई नेता जस्तो भएर होइन, कार्यकर्ता जस्तो […]

कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो.

एजेन्सी, विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा भारी गिरावट आएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो। एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो। व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न […]

एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक प्याकहरु

Published: in अर्थतन्त्र, टिप्स/जानकारी, विविधा, by . Leave a Comment on एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक प्याकहरु.

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाका अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरुमा पनि भोल्युम बढाएको छ। ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ […]

गठबन्धनको भर नपरौं, आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गरौं : अध्यक्ष दाहाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनको भर नपरौं, आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गरौं : अध्यक्ष दाहाल.

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन्। बुधबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यो चुनावलाई जीवन मरणको अवस्थाको रुपमा लिन आग्रह गरे। ‘हामी अहिले जीवन मरणको लडाईंमा छौं। स्थानीय चुनाव र पछि हुने प्रदेश र संघको चुनाव जित्नै पर्ने छ। […]

अरुलाई जिताउन कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नुहुँदैनः सुजाता कोइराला [अन्तर्वार्ता]

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on अरुलाई जिताउन कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नुहुँदैनः सुजाता कोइराला [अन्तर्वार्ता].

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । आगामी चुनाव प्रचार अभियानमा लाग्दा विकास निर्माणसहितका नयाँ एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुझाब दिएकी हुन् । कांग्रेसले पुरानै नारालाई दोहोर्याएरभन्दा पनि स्थानीय तह र जनताको आवश्यकता हेरेर विकास निर्माणमा सहयोग गर्न सके मात्र […]

संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले.

काठमाडौं– नेकपा एमालेले प्रतिनिधि सभाको चालू अधिवेशन हठात रुपमा अन्त्य गरिएको भन्दै संशय व्यक्त गरेको छ। संसदीय दलको बैठकको सुरुवात गर्ने क्रममा प्रमुख सचेतक विशाल भट्टराईले सरकारले हठातमा अधिवेशन अन्त्य गरेको बताए। ‘प्रमुख प्रतिपक्षी दलसँग र अन्य कसैसँग छलफल नै नगरी हठात रुपमा अधिवेशन अन्त्य गरिएको छ,’ उनले भने, ‘छलफलका महत्त्वपूर्ण विषय थिए।’ उनले आजको […]

एमाले संसदीय दलको बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले संसदीय दलको बैठक बस्दै.

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बुधबार दिउँसो ३ बजेपछि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारले मङ्गलबार सङ्घीय संसद्को दुवै अधिवेशन अन्त्य गरिसकेको छ । राजनीतिक दलहरु स्थानीय तहको चुनावमा केन्द्रित छन् । एमाले बैठकमा समसामायिक […]

आज पनि ओरालो लागो सेयरबजार, नेप्से १९.६५ अंकले घट्यो, इमर्जिङ नेपालका लगानीकर्ताले कमाए

Published: in अर्थतन्त्र, by . Leave a Comment on आज पनि ओरालो लागो सेयरबजार, नेप्से १९.६५ अंकले घट्यो, इमर्जिङ नेपालका लगानीकर्ताले कमाए.

काठमाडौ, सेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ। बजार परिसूचक नेप्से १९.६५ अंकले र सेन्सिटिभ सूचक ५.२२ अंकले घटेको हो। बुधबार सेयरबजारमा २ सय ३१ कम्पनीका सेयर कारोबारमा सामेल भएकामा २ अर्ब ५७ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। दिनभरिमा ३७ हजार ३२ पटक किनबेच हुँदा ४९ लाख ६७ हजार कित्ता सेयर […]

भारतले पठायो नेपाली राजदूत शंकर शर्माको एग्रिमो

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भारतले पठायो नेपाली राजदूत शंकर शर्माको एग्रिमो.

काठमाडौ, भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शंकर शर्माको एग्रिमो नयाँ दिल्लीले पठाएको छ। भारतीय विदेश मन्त्रालयले बुधबार प्रस्तावित राजदूतको नाम सहमति दिएको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शर्माको नाममा बुधबार मात्रै भारतले सहमति दिएको हो। यससँगै अब शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नै राजदूतमा नियुक्त गरेको घोषणा गर्नेछिन्। उनले आगामी सात राष्ट्रपतिबाट पद तथा […]