Sajhamanch Archive

थप २४१ जनामा सङ्क्रमण, दुईको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप २४१ जनामा सङ्क्रमण, दुईको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ५३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ […]

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित.

काठमाडौँ- प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको […]

नेपालले जित्यो एभीसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

Published: in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on नेपालले जित्यो एभीसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि.

काठमाडौं– नेपाली महिला भलिबल टोलीले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ। ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि जितेको हो। बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो। नेपालले २६-२४, २४-२६, २५-१५, २२-२५, र अन्तिम […]

दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई कोभिडको बुस्टर डोज दिने सरकारको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई कोभिडको बुस्टर डोज दिने सरकारको निर्णय.

काठमाडौं- सरकारले दीर्घ रोगी र ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको अतिरिक्त डोज दिने निर्णय गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार सरकारले सो निर्णय गरेको हो। स्वास्थ्य सेवा विभागका अनुसार तत्कालका लागि मिर्गौला, क्यान्सर, मुटु, एचआइभी जस्ता रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त मात्रा दिनका लागि निर्देशन दिइएको छ। अतिरिक्त मात्रा लगाउनेबारे सोमबार नै […]

धनगढी आउँदै गरेको जीपबाट १६ किलो चरेस बरामद, दुई जना पक्राउ

Published: (Updated: ) in प्रदेश तह, समाज, by . Leave a Comment on धनगढी आउँदै गरेको जीपबाट १६ किलो चरेस बरामद, दुई जना पक्राउ.

धनगढी। बझाङबाट धनगढी आउँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेस फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको प्रहरीले बताएको छ। कैलालीको चुरे गाउँपालिका-५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेस फेला परेको जिल्ला […]

आक्रामक व्यापार गर्दै ‘पुष्पा’, बाहुबलीको रेकर्ड तोड्ला ?

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on आक्रामक व्यापार गर्दै ‘पुष्पा’, बाहुबलीको रेकर्ड तोड्ला ?.

एजेन्सी। ख्याति कमाइरहेको तेलुगु फिल्म पुष्पाले हिन्दी भाषी दर्शकमाझ पनि आफ्नो शक्ति देखाउँदै छ। फिल्मको हिन्दी संस्करणले असाधारण रूपमा राम्रो प्रदर्शन गरेको छ र अल्लु अर्जुनको स्टारडम प्रमाणित गरेको छ। विशेष त प्रतिष्पर्धामा सबै चर्चित र स्टार कलाकारले भरिएको फिल्म पुष्पाले आक्रामक व्यापार गरिरहेको छ , जसकारण फिल्मले १० दिनमा ३७ करोडभन्दा बढी कमाइ गरेको […]

श्रमिकको सात लाखको बीमा गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका संशोधनको तयारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on श्रमिकको सात लाखको बीमा गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका संशोधनको तयारी.

काठमाडौँ, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको सात लाख रुपियाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था गर्ने तयारी गरेको हो । सो बीमा कार्यक्रम गत वर्षदेखि नै लागू गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराइए पनि एक वर्षको मात्रै भनिएकाले […]

माओवादी महाधिबेशनमा अध्यक्ष दाहालका दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी महाधिबेशनमा अध्यक्ष दाहालका दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै.

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ । सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष दाहालले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित […]

एभीसी भलिबलको उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग भिड्दै

Published: in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on एभीसी भलिबलको उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग भिड्दै.

काठमाडौँ – बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् । साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । पाँच खेलमा १४ […]

सिरहाका सन्तोष साहले जिते बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिरहाका सन्तोष साहले जिते बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि.

काठमाडौं । मास्टर सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त गरेका छन् । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन् । विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति प्रगति गरेको छ भनेर देखाउनको […]