Sajhamanch Archive

नेपाली महिला भलिबल टोली फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाली महिला भलिबल टोली फाइनलमा.

काठमाडौं । नेपाली महिला भलिबल टोलीले आइतबार उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३, २५–१४ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट एक समय २३–२३ […]

नेप्सेमा ७१ अंकको उच्च वृद्धि, अधिकांश बीमा कम्पनीको सेयर मूल्यमा सर्किट, कारोबार पाँच अर्ब नाघ्यो

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेप्सेमा ७१ अंकको उच्च वृद्धि, अधिकांश बीमा कम्पनीको सेयर मूल्यमा सर्किट, कारोबार पाँच अर्ब नाघ्यो.

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा सूचीकृत अधिकांश बीमा कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा नेप्सेलाई पनि बीमा उपसूचकले उचालेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४३ अंकको विन्दुमा बन्द भएको छ । जीवन बीमा उपसूचक ९.७८ प्रतिशत र निर्जीवन बिमा उपसूचकमा […]

थप २१३ जना सङ्क्रमण, दुईको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप २१३ जना सङ्क्रमण, दुईको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा २१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४९७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।९ […]

माओवादी पनि बहुपदीय मोडलमा, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित १५ पदाधिकारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी पनि बहुपदीय मोडलमा, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित १५ पदाधिकारी.

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेकै मोडलमा बहुपदीय संरचनाको अभ्यास गर्ने भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै दिन बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको हो । अब माओवादीमा एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष […]

पेरिसडाँडामा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पेरिसडाँडामा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक.

काठमाडौ, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ। आजदेखि सुरु हुने ८ औँ महाधिवेशन अघि माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको हो। केही बेरअघि पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रको बैठक सुरु भएको हो। बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समिति बैठकको शनिबारको निर्णय अनुमोदन गर्ने एक नेताले जानकारी दिए। माओवादी केन्द्रले […]

डिम्याट खातामा आयो मध्य भोटेकोशीको सेयर, आजदेखि कारोबार हुने

Published: in अर्थतन्त्र, by . Leave a Comment on डिम्याट खातामा आयो मध्य भोटेकोशीको सेयर, आजदेखि कारोबार हुने.

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ शनिवारदेखि सेयरधनीको हितग्राही (डिम्याट) खातामा आइपुगेको छ। कम्पनीको उक्त सेयर दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आउनेछ। कम्पनीको सेयर गत शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। कम्पनीको स्टक सिम्बोल एमबीजेसी रहेको छ। कम्पनीको ६ करोड कित्ता आईपीओ सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ […]

डिजिटल बैंकिङमा ‘भ्यागुते छलाङ’आवश्यक छ, हामी त्यसमा तयार छौं : अनिलकेशरी शाह [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on डिजिटल बैंकिङमा ‘भ्यागुते छलाङ’आवश्यक छ, हामी त्यसमा तयार छौं : अनिलकेशरी शाह [अन्तर्वार्ता].

कोरोना माहामारी सुरू भएयताको दुई वर्षमा बैंकहरूले डिजिटल बैंकिङलाई आक्रामक रूपमा अगाडि बढाएका छन्। नेपाल राष्ट्र बैंकले पनि बैंकहरूलाई डिजिटल कारोबारमा अग्रसर भएर लाग्न प्रेरित गर्दै आएको छ। नेपालमा अग्रस्थानमा रहेर डिजिटल बैंकिङ सेवा दिने बैंकमध्ये एक हो, नबिल बैंक। नबिलले विभिन्न प्रोडक्टहरू ल्याएर डिजिटल बैंकिङमा ग्राहकहरुलाई आकर्षित गरिहेको छ। केही समयअघि नबिल बैंकले डिजिटल बैंकिङलाई […]

कम्युनिस्टबाट हार खाएका वामदेव लागे ‘लोकतान्त्रिक शक्ति’ निर्माणको अभियानमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कम्युनिस्टबाट हार खाएका वामदेव लागे ‘लोकतान्त्रिक शक्ति’ निर्माणको अभियानमा.

काठमाडौँ, विभाजित नेपालका कम्युनिस्ट समूहबीच सधैँ कार्यगत एकताका पक्षधर वामदेव गौतम यतिबेला स्वयं एक्लिएका छन् । राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने नेता वामदेव केही समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । राष्ट्रिय सभाको बैठकमा उपस्थित भएपनि पछिल्लो समय त्यहाँ पनि उनले केही बोलेका छैनन् । नेपालको कम्युनिस्ट आन्दोलनमा छ दशक बिताएका वामदेवले राजनीतिबाट सन्न्यास लिन लागेको […]

माओबादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि.

काठमाडौँ, महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ ।  चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गरिँदै छ ।उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा […]

पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरें : डा.कोइराला

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरें : डा.कोइराला.

काठमाडौं । नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले हारेर पनि जितेको बताएका छन् । शनिबार भएको कोइराला सेवा समाजको २६ औं बार्षिक साधारणसभामा उनले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको बताए । आफूले सभापतिमा चुनाव हारेपनि आफ्नो एजेण्डा जितेको भन्दै कोइरालाले भने, ‘कहिलेकाहीँ हारेर पनि जितिँदोरहेछ । […]