Sajhamanch Archive

चितवनमा थपिए ९ हजारभन्दा बढी नयाँ मतदाता

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चितवनमा थपिए ९ हजारभन्दा बढी नयाँ मतदाता.

चितवन– जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मंसिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले […]

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जीत, बंगलादेश सोझो सेटमा पराजित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जीत, बंगलादेश सोझो सेटमा पराजित.

काठमाडौं, एभीसी सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि जीत हात पारेको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो स्टमा पराजित गरेको हो। नेपालले बंगलादेशविरुद्ध २५-५, २५-१५, २५-१७ को सहज जीत निकालेको हो । बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो जीत हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा […]

निर्वाचन आयोगले गर्यो बैशाख १४ मा स्थानीय चुनाब गराउन प्रस्ताव

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निर्वाचन आयोगले गर्यो बैशाख १४ मा स्थानीय चुनाब गराउन प्रस्ताव.

काठमाडौँ, निर्वाचन आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन देशभरी एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण बैशाख २२ गते […]

काँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज.

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक अघि पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गरेका छन् । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गरेका हुन् । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गरेका […]

प्रदेश २ अधिवेशनमा निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ अधिवेशनमा निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी.

जनकपुर, जनकपुरमा जारी नेपाली कांँग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको जित भएको हो। आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएको हो। जसको हालसम्मको […]

माओवादी केन्द्र बहुपदीय प्रणालीमा फर्कियो, केन्द्रीय कमिटीमा १२० जना थपिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्र बहुपदीय प्रणालीमा फर्कियो, केन्द्रीय कमिटीमा १२० जना थपिने.

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्किने भएको छ । आगामी ११-१३ पुसदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो । हाल कायम रहेको १ सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको हो । सम्मेलनबाट आउने २९९ केन्द्रीय […]

आयोग पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर गरे स्थानीय तहको निर्वाचनका लागि दुई मिति प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आयोग पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर गरे स्थानीय तहको निर्वाचनका लागि दुई मिति प्रस्ताव.

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो । यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने […]

बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे.

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज, शुक्रबार चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। बागमती प्रदेश सरकारका एक मन्त्रीले आज अन्तिमपटक मन्त्रिपरिषद् विस्तार हुन लागेको जानकारी दिए। ‘आज मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। यो अन्तिम विस्तार हो’, उनले भने, ‘सत्ता गठबन्धनमा रहेको कांँग्रेसको भागमा परेको मन्त्रालयमा नियुक्ति हुन्छ।’ बागमती प्रदेश सरकारले ८ वटा मन्त्रालय विभाजन गरेर १४ […]

सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जीत, माल्दिभ्स सोझो सेटमा पराजित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जीत, माल्दिभ्स सोझो सेटमा पराजित.

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा शुक्रबार नेपालले महिलातर्फ माल्दिभ्सलाई ३-० को साझो सेटमा पराजित गरेको हो । नेपालले खेल २५-११, २५-९ र २५-५ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ […]

प्रचण्डको उत्तराधिकारी अहिलेसम्म कोही छैनः हरिबोल गजुरेल [अन्तर्वार्ता]

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on प्रचण्डको उत्तराधिकारी अहिलेसम्म कोही छैनः हरिबोल गजुरेल [अन्तर्वार्ता].

पछिल्लो समय नेपालका राजनीतिक दलको महाधिवेशन हुँदै गर्दा नेपालमा सबैभन्दा बढी चर्चामा छ, पुस्तान्तरण । अर्थात्, अब दलहरुमा नयाँ नेतृत्व आउनु पर्छ भन्ने बहस चलिरहेको छ । नेपाली कांग्रेसको महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा र गगन थापा, राप्रपामा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनका कारण यो बहसको सार्थकता रहेको पनि चर्चा छ । तर, नेपालको अर्को प्रमुख राजनीतिक […]