Sajhamanch Archive

विधिको शासनमा वकिलको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on विधिको शासनमा वकिलको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा.

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गरे । ‘विधिको शासन, मानवअधिकार संरक्षण गर्ने […]

अरु पार्टीले महामेला गरे, हामी राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्छौं : मातृका यादव [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on अरु पार्टीले महामेला गरे, हामी राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्छौं : मातृका यादव [अन्तर्वार्ता].

नेकपा माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ। ‘क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने’ लक्ष्य राखेको माओवादीले देशैभरबाट २ हजार प्रतिनिधि भेला गरेर सम्मेलन गर्न लागेको हो। यसै सेरोफेरोमा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृका यादवसँग गरेको कुराकानी : कांग्रेस, एमाले, राप्रपा, माले लगायतका पार्टीले महाधिवेशन […]

नेकपामा लडाइँ मैले जितिसकेको थिएँ, अदृश्य शक्तिले हराए : प्रचण्ड [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on नेकपामा लडाइँ मैले जितिसकेको थिएँ, अदृश्य शक्तिले हराए : प्रचण्ड [अन्तर्वार्ता].

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताएका छन्। २०६९ सालमा हेटौँडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन नसकेकोले र देशभित्र भएका राजनीतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेको उनले बताए। बिहीबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्तावेजमा पार्टीको स्पष्ट नीति […]

प्रदेश २ को नामकरणका लागि गरिए ४ नाम प्रस्ताव

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को नामकरणका लागि गरिए ४ नाम प्रस्ताव.

जनकपुरधाम । प्रदेश २ नामकरणका लागि चारवटा प्रस्ताव गरिएको छ । आज प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), माओवादी केन्द्रले मधेस नाम प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरू नेपाली कांँग्रेस र एकीकृत समाजवादीले फरक फरक नामको प्रस्ताव गरेका छन् । कांँग्रेसले मिथिला–भोजपुरा र एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव […]

लिखित सहमति गर्दा पनि केपी ओलीले धोका दिए: अध्यक्ष दाहाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लिखित सहमति गर्दा पनि केपी ओलीले धोका दिए: अध्यक्ष दाहाल.

काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लिखित सहमति गर्दा पनि केपी ओलीले आफूलाई धोका दिएको बताएका छन्। बिहीबार न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन्। मलाई प्रधानमन्त्री बनाउने लिखित सहमति गर्दा पनि ओलीले धोका दिए,  उनले भने, दुई पार्टी मिलाएर नेकपा बनाउँदा अध्यक्ष र प्रधानमन्त्रीमा पनि आधा आधा सहमति भएको हो। तर, […]

लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाने छौं : अध्यक्ष नेपाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाने छौं : अध्यक्ष नेपाल.

नेपालगञ्ज, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध गरेर लैजाने पक्षमा रहेको बताएका छन् । बिहीबार समाजवादी प्रेस संगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य साना दललाई मिलाएर गठबन्धन […]

मध्य भोटेकोशीको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मध्य भोटेकोशीको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?.

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएको छ। यो कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएसँगै सेयर कारोबार आइतबारबाट हुने भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि शुक्रबार कारोबार नहुने भएकोले आइतबारबाट कारोबार हुने भएको […]

ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएकाे पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएकाे पुष्टि.

गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ […]

कांँग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने.

काठमाडौँ – नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै कलष्टरको मतगणना सकिएको छ । आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । दलित कलष्टरको […]

राष्ट्रसंघीय समितिको कठघरामा पुग्यो गोरखाको फुजेल घटना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on राष्ट्रसंघीय समितिको कठघरामा पुग्यो गोरखाको फुजेल घटना.

काठमाडौं– माओवादीको दशक लामो सशस्त्र द्वन्द्वका बेला ९गैरसरकारी पक्ष० माओवादीबाट मारिएका गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी (हत्या) प्रकरणमा सरकारी पक्षबाट अनुसन्धान नभएको भन्दै अन्तर्राष्ट्रियकरण भएको छ। एड्भोकेसी फोरमको पहलमा अधिकारी हत्यामा भएको अनुसन्धान अपर्याप्त भएको भन्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिमा उजुरी गरिएको छ। गत १४ सेप्टेम्बरमा परेको उजुरीमा अधिकारीको हत्यामा सरकारी पक्षले अनुसन्धान गरेकोमा धेरै […]