काठमाडौं– हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्दा ताली मात्र होइन, गाली पनि पाएका थिए। गालीको स्वर सानो थियो। उनीहरूले चितवनको भरतपुरमा २०७५ माघ १६ देखि रंगशाला निर्माणको कामै सुरु गरे। त्यति बेला कतिपयले अरुसँग ‘चन्दा’ जुटाएर समाजसेवा नहुने तर्क गरेका थिए। कतिपयले […]
काठमाडौं– नेपाली कांँग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज (बिहीबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ। यसअघि निर्वाचन समितिले बुधबार नै मतदान हुने तालिका सार्वजनिक गरेको थियो। प्रदेश २ मा सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन्। त्यस्तै, विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव प्रतिस्पर्धामा छन्। उनलाई १४औं महाधिवेशनमा सभापतिमा पराजित शेखर […]
गोरखा, गोरखाको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले गएको आइतबारदेखि हिजोसम्म केबलकार सेवा बन्द गरिएको थियो। मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो। मर्मतसम्भार सकिएकाले आज (बिहीबार) देखि केबलकार सेवा […]
बिराटनगर, नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्ष पदमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। पदाधिकारी चयनका लागि बुधबार भएको चुनवामा प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई हराउँदै नेम्वाङ प्रदेश १ को माओवादी केन्द्रका अध्यक्ष बनेका हुन्। नेम्वाङले १६९ मत पाए भने मेन्याङ्बोले ६४ भोट। विजयी नेम्वाङ जनार्दन शर्मा समूहका हुन् भने पराजित मेन्याङ्बो वर्षमान पुननिकट। यस्तै तीन […]
काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको […]
काठमाडौ, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन्। राजदूत होउले ओली निवास बालकोट पुगेर सोमबार दिउँसो अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेकी हुन्। एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीसँग भेट गरेको पुष्टि गरेका छन्। ‘ओली अध्यक्ष निर्वाचित भएपछि चिनियाँ राजदूतसँग […]
जनकपुर, प्रदेश २ मा जारी नेपाली कांँग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएको छ। जनकपुरधामस्थित कांँग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षधरबीच कुटाकुट भएको हो। प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन्। सभापति देउवा पक्षधरले रामकृष्ण यादवलाई अघि सारेका छन्। […]
काठमाडौं, नेपाल विद्युत प्राधिकरणले विद्युतीय बस चार्ज गर्न प्रयोग गरिएको चार्जिङ स्टेशनमा महँगो डिमाण्ड शुल्क असुल्ने गरेपछि विद्युतीय बस सञ्चालन हुन सकेको छैन् । प्राधिकरणले चार्जिङ स्टेशन निर्माण गरेपछि पोइन्ट सात हजार ४११ रुपियाँ शुल्क असुल्न थालेपछि घाटा हुने भन्दै बस सञ्चालन गर्न नसकेको सुन्दर यातायातले जनाएको छ । दुई वर्ष यतादेखि सात वटा विद्युतीय […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार बसेको निर्देशक समितिको २१औँ बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाएका हुन् । उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा […]
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत भएका छन्। बुधबारको बैठकमा प्रस्तुत भएका चार अध्यादेश बहुमतले स्वीकृत भएका हुन्। गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सूचना तथा सञ्चार, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेश स्वीकृत भएका हुन् । बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन),२०७८’, ’तेजाब तथा […]