Sajhamanch Archive

साढे तीन महिनामा अनुमोदन नभए एमसीसी खारेज

Published: in अर्थतन्त्र, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on साढे तीन महिनामा अनुमोदन नभए एमसीसी खारेज.

काठमाडौ, संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसदबाट अनुमोदनका लागि अझै साढे तीन महिना पर्खने भएको छ। यदि मार्च महिना (चैत १७ गते) भित्र पनि संसदले एमसीसी अनुमोदन नगरे ५० करोड अमेरिकी डलरको अनुदान सहयोग फिर्ता लैजानेबारे ठोस निर्णय लिने मनस्थितिमा अमेरिकाको स्टेट डिपार्टमेन्ट पुगेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। ‘मार्चसम्म […]

काँग्रेसका तीन सहमहामन्त्री पदको मतगणना जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसका तीन सहमहामन्त्री पदको मतगणना जारी.

काठमाडौं, नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरू भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरू भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार रहेका छन् । त्यस्तै, गंगा सुनारले […]

राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो.

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। आयोगले प्रदेश १ मा २ वटा मतदानस्थल र अन्य ६ प्रदेशमा १र१ वटा मतदानस्थलभित्र २र२ वटा मतदान केन्द्र रहने गरी १४ वटा मतदान केन्द्र तोकेको जनाएको छ। प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन […]

कांग्रेस महामन्त्री मतगणना अपडेट : थापा र शर्माको अग्रता कायमै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस महामन्त्री मतगणना अपडेट : थापा र शर्माको अग्रता कायमै.

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। २९२० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो स्थानमा कायमै छन्। थापाले १९०९ मतसहित अग्रता कायम राख्दा शर्मा ११९४ मतसहित दोस्रो स्थानमा छन्। यसैगरी प्रकाशशरण महत ९७२, प्रदीप पौडेल ८७०, मीनेन्द्र रिजाल ४९५ र राजाराम कार्कीले ६७ […]

२५ सय मत गन्दा महामन्त्रीमा कसले कति मत पाए ?

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on २५ सय मत गन्दा महामन्त्रीमा कसले कति मत पाए ?.

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म २५२० मत गन्दा गगन थापा १६४८ र विश्वप्रकाश शर्मा १०१९ मतसहित अगाडि रहेका छन् । प्रकाशशरण महत ८२७ मतसहित तेस्रो स्थानमा छन् । यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ७४६ […]

रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा.

काठमाडौँ — रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । रिजालले लेखेका छन्, नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त […]

गगनले १३८५ मत पाउँदा विश्वप्रकाशको ८५१

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गगनले १३८५ मत पाउँदा विश्वप्रकाशको ८५१.

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। उनलाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन्। २१२० मत गणना हुँदा गगनकुमार थापा-  १३८५ विश्व प्रकाश शर्मा – ८५१ प्रदीप पौडेल(६२१ डा प्रकाशशरण महत- ६९८ डा मीनेन्द्र रिजाल- […]

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै.

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ। प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले फराकिलो अग्रता लिएका छन्। १७ सय ७५ मत गन्दा गगन थापाले ११ सय ८१ मत प्राप्त गरेका छन्। गगनलाई पछ्याइरहेका विश्‍वप्रकाश शर्माले […]

गगनपछि विश्वप्रकाश, प्रकाशशरणलाई पछ्याउँदै प्रदीप

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गगनपछि विश्वप्रकाश, प्रकाशशरणलाई पछ्याउँदै प्रदीप.

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ। प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ११ सय ९५ मत गन्दा गगन थापाले ७५६ मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले ४९० मत प्राप्त गरेका […]

गगनको अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश र प्रदीप

Published: in विविधा, by . Leave a Comment on गगनको अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश र प्रदीप.

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। ९०० मत गणना हुँदा गगनकुमार थापा- ५५९ विश्व प्रकाश शर्मा- ३५७ प्रदीप पौडेल- ३०० प्रकाशशरण महत- २९७ मीनेन्द्र रिजाल-१५३ राजाराम कार्की- ३१ महामन्त्रीका लागि सभापति शेरबहादुर […]