जनकपुर, प्रदेश २ को प्रदेशसभा आठौं अधिवेशन आज ११ बजे शुरु हुँदैछ । अधिवेशनमा मन्त्रिपरिषद् विस्तारबारे जानकारी, दलहरुको शुभकामना, प्रदेशको नाम र राजधानी तथा दुई विश्वविद्यालयसम्बन्धी विधेयक पेश गरिने प्रदेश सभा सचिवालयले जानकारी गराइएको छ । प्रदेशसभा सचिव रञ्जित यादवले प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखबाट आएका पत्रहरु पढेर सुनाउने कार्यक्रम रहेको जानकारी दिए । उनले […]
काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा पुनः नेपाली कांँग्रेसको सभापति बनेकामा विभिन्न दलका नेताले बधाई तथा शुभकामना दिइरहेका बेला विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले भने असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेस सभापति पदका लागि दोस्रोपटक भएको निर्वाचनबाट शेखर कोइरालालाई हराउँदै देउवा बुधबार बिहान विजयी घोषणा भएका हुन्। यसका लागि उनलाई देश–विदेशबाट बधाई आउने क्रम जारी छ। तर, […]
काठमाडौं, नेपालमा चिसो झन बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ। यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ। धनगढीको […]
काठमाडौ, शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त गरेको हो। आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको […]
काठमाडौँ, बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो । बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक […]
काठमाडौँ, नेपाली कांँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्देखि मत गणना सुरु गरिने जानकारी दिए । उनका अनुसार पदाधिकारीको […]
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन्। नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादीबाट तीन मन्त्री थपिएका छन्। उनीहरूले मंगलबार साँझ नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। नेपाली कांँग्रेसबाट पनि शपथ गराउने भनिएपनि महाधिवेशन चलिरहेकाले रोकिएको एक सांसदले बताए। माओवादी केन्द्रबाट विशाल खड्काले वन तथा वातावरण, रत्नप्रसाद […]
काठमाडौ, स्वतन्त्र नागरिक समूह बनाएर राजनीति गरिरहेका हृदयेश त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गरेका छन्। २०७४ सालको प्रतिनिधिसभा चुनावअघि तात्कालीन राजपा छाडेर एमालेको सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी’घोषणा गरेका हुन्। तात्कालीन वाम गठबन्धनको बनेको बेला त्रिपाठीले एमालेको सूर्य चुनाव चिन्ह लिएर जितेका थिए। उनीसँगै बृजेशकुमार गुप्ता पनि कपिलवस्तुबाट सूर्य चुनाव चिन्हबाटै उठेका […]
काठमाडौं, नेपाली कांँग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान जारी छ। यसअघि ७स्३० बजेसम्मका लागि निर्धारण गरिएको मतदान अझै एक घण्टा लम्बिने भएको छ। पूर्वनिर्धारित समयभित्र मतदान नसकिएपछि समय थप गरिएको हो। यद्यपि, निर्वाचन समितिले समय थपिएको औपचारिक जानकारी दिएको छैन। पछिल्लो अपडेटअनुसार साँझ ८ बजेसम्म तीन हजार ४०० मतदाताले आफ्नो मत खसालिसकेका […]
काठमाडौं– नेपाली कांँग्रेसको दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने बताएका छन्। पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताएका हुन्। यसपटक नेतृत्व परिवर्तन गर्ने भनेर आफूले उम्मेदवारी दिए पनि पहिलो चरणमा कसैले जित्न नसकेको र देशभरका प्रतिनिधिको भावना एकपटक फेरि देउवालाई नै सभापति बनाउने भएकाले सुजाता कोइरालासँगको छलफलमा अब हुने दोस्रो चरणाको […]