Sajhamanch Archive

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल, यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल, यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय.

काठमाडौं- सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विशेष अदालतमा सदस्य पनि तोकिएको जानकारी दिए। सदस्यमा उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च […]

राप्रपा अध्यक्ष लिङ्देनले गरे १४ केन्द्रीय सदस्य मनोनित

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपा अध्यक्ष लिङ्देनले गरे १४ केन्द्रीय सदस्य मनोनित.

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै मनोनित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका छन् । मनोनित हुनेमा लिलादेवी श्रेष्ठ इलाम, विन्दू पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही […]

सर्वसाधारणका लागि खुला भयो भक्तपुरको रानीपोखरी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on सर्वसाधारणका लागि खुला भयो भक्तपुरको रानीपोखरी.

काठमाडौं, भक्तपुरको ऐतिहासिक रानीपोखरी ९न्हू पुखू० आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको मंगरबार उद्घाटन गरे । सो अवसरमा उनले ‘जीर्णोद्वार’ पुस्तक पनि सार्वजनिक गरे । अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको […]

नारायणकाजी भेट्न नेत्रबिक्रम पुगे हात्तिवन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नारायणकाजी भेट्न नेत्रबिक्रम पुगे हात्तिवन.

काठमाडौं, एमसीसी पास गर्न अध्यक्ष पुस्पकमल दाहालले भूमिका खेलेको भन्दै विरोधमा उत्रिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेरे चन्दले भेटवार्ता गरेका हुन्। भेटमा संसदबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रियताको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको […]

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाको केन्द्रीय समिति बैठक बस्दै.

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि बस्दै छ। बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावी कार्ययोजना र विविध विषयमा छलफल हुने उनले बताए। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय […]

कांँग्रेसको पदाधिकारी बैठक बस्दै, भ्रातृ संघको विधान पारित गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको पदाधिकारी बैठक बस्दै, भ्रातृ संघको विधान पारित गर्ने.

काठमाडौँ – नेपाली कांँग्रेसको अनौपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ। बैठकले कांँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधान छलफल गरेर सुझावसहित पारित गर्ने सम्भावना रहेको छ। म्याद सकिएका भातृ […]

मेचीनगरद्वारा सीमा अनुगमन, ७३ सीमास्तम्भ हराएको दाबी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीनगरद्वारा सीमा अनुगमन, ७३ सीमास्तम्भ हराएको दाबी.

मेचीनगर,  मेचीनगर नगरपालिकाले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेका ७३ वटा सीमास्तम्भ हराएका छन् । नगरप्रमुख विमल आचार्य सहितको टोलीले अनुगमनका क्रममा सीमा स्तम्भ हराएको ठहर गरेको हो । मेचीनगरको वडा नं १, ४, ५, ६, ७ र १५ भारतसँग जोडिएको छ। सीमा क्षेत्रको लम्बाइ ३२ किलोमिटर रहेको छ। सीमानामा मेची नदी रहेको छ। […]

विकासका लागि लगानी बोर्डले सहजीकरण गरिरहेछ : सुशील भट्ट (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on विकासका लागि लगानी बोर्डले सहजीकरण गरिरहेछ : सुशील भट्ट (अन्तर्वार्ता).

१० वर्ष भयो लगानी बोर्ड स्थापना भएको। ६ अर्बभन्दा बढी स्वदेशी तथा विदेशी लगानीको व्यवस्थापन गर्नका लागि सन् २०११ मा बोर्ड स्थापना भएको हो। आर्थिक रुपान्तरणका लागि साझेदारीको नारा सहित स्थापित यस बोर्ड मार्फत विभिन्न ६ क्षेत्रका ३० ओटा परियोजनामा करीब १० खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। ती मध्ये करीब तीन खर्ब लगानीका […]

युक्रेनमा लगायो अमेरिकाले रुसविरुद्ध हवाई प्रतिबन्ध

Published: in विश्व समाचार, by . Leave a Comment on युक्रेनमा लगायो अमेरिकाले रुसविरुद्ध हवाई प्रतिबन्ध.

एजेन्सी, अमेरिकाले रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश रोक लगाएको छ। बुधबार बिहान सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध प्रतिबन्ध घोषणा गरेका हुन्। बाइडेनले रुसबाट आउने सबै निजी तथा व्यावसायिक विमान प्रवेशमा रोक लगाइने बताएका हुन्। यसअघि नै युरापेली मुलुक र क्यानडाले पनि यस्तै किसिमको प्रतिबन्धको घोषणा गरिसकेका छन्। बाइडेनले यस किसिमको प्रतिबन्धले रुसलाई […]

पार्टीभित्रको मतभेदप्रति प्रचण्ड सहिष्णु देखिनु भएन: गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on पार्टीभित्रको मतभेदप्रति प्रचण्ड सहिष्णु देखिनु भएन: गिरिराजमणि पोखरेल [अन्तर्वार्ता].

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता व्याख्यात्मक घोषणासहित प्रतिनिधि सभाबाट अनुमोदन भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ। नेता नारायणकाजी श्रेष्ठ र उनीनिकट नेताहरुले सार्वजनिक रुपमै यसको विरोध गरेका छन्। सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठको नाम नलिई पार्टी छोडेर गएपनि हुन्छ भन्ने आसयको अभिव्यक्ति दिए। यसले माओवादीभित्रको विवादमा झन् […]