Sajhamanch Archive

विद्युत खपत बढाउन बारा र पर्सामा पूर्वाधार बनाइने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on विद्युत खपत बढाउन बारा र पर्सामा पूर्वाधार बनाइने.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उत्पादित मुलुकभित्रै बिजुली खपत बढाउने उद्देश्यले बारा र पर्सामा पूर्वाधार बनाउने भएको छ। प्राधिकरणले बारा र पर्सामा पर्ने औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत गर्नेगरी पूर्वाधार बनाउने भएको हो। बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा […]

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट ६९मा झर्‍यो, नेपालमा नघट्ने

Published: in अर्थतन्त्र, by . Leave a Comment on अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट ६९मा झर्‍यो, नेपालमा नघट्ने.

काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेको छ। इन्धनको कच्चा पदार्थका रुपमा प्रयोग हुने कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट निरन्तर घट्दै ६९ डलरप्रतिब्यारेलमा पुगेको हो। केही दिन अघि ८५ डलर प्रतिब्यारेल पुगेको ब्रेन्ट क्र्युडको मूल्य आइतबार प्रतिब्यारेल ६९.८८ डलर रहेको ओइलप्राइस डटकमले उल्लेख गरेको छ। पछिल्लो समय विभिन्न देशमा कोरोनाको ओमिक्रोन भेरियन्ट […]

जोखिम समूहलाई कोभिडको ‘बुस्टर डोज’ दिने सरकारको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on जोखिम समूहलाई कोभिडको ‘बुस्टर डोज’ दिने सरकारको निर्णय.

काठमाडौं– सरकारले वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई थप खोप दिने निर्णय गरेको छ। आइतबार संघीय संसद् शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा परिवार कल्याण महाशाखाका प्रमुख विवेक लाल कर्णले कोभिडको बुस्टर डोजबारे सरकारले निर्णय गरिसकेको बताएका हुन्। उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले भेरोसेल खोप लगाएका वृद्धवृद्धलाई बुस्टर डोज दिनुपर्ने निर्णय गरेको हो। […]

मसलन्द सामग्री छपाई सम्बन्धी कोटेशन आह्वान

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on मसलन्द सामग्री छपाई सम्बन्धी कोटेशन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर ६, झापा, प्रदेश १ मसलन्द सामग्री छपाई सम्बन्धी कोटेशन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७८।८।१९ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत वित्तीय व्यवसायलाई निम्नानुसारको मसलन्द सामग्री छपाई गर्नुपर्ने भएको हुँदा मूल्य अभिवृद्धि कर मा दर्ता भएका इच्छुक छापाखाना वा बिक्रेताहरुमा सिलबन्दी […]

दुई सय जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on दुई सय जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा दुई सय जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ९९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ७५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने […]

सेयर बजारमा भारी गिरावट

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on सेयर बजारमा भारी गिरावट.

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। बजार आज ७२.३२ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २५१३.८७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.१७ अंकले घटेर ४७३.३५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ। बजार […]

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै.

ललितपुर, वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याउन लागिएको हो । यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आउँदो बिहीबार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी […]

काँग्रेसको बागमती प्रदेश अधिवेशन, सभापतिमा पुनः मतदान , बानियाँ र केसीबीच प्रतिस्पर्धा

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको बागमती प्रदेश अधिवेशन, सभापतिमा पुनः मतदान , बानियाँ र केसीबीच प्रतिस्पर्धा.

हेटौँडा, नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नपुगेपछि पुनः मतदान हुने भएको हो । काँग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । बढी मत ल्याउन […]

कांँग्रेस सुदूरपश्चिम भापतिमा देउवा पक्षका बलायरले मारे बाजी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस सुदूरपश्चिम भापतिमा देउवा पक्षका बलायरले मारे बाजी.

महेन्द्रनगर। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा संस्थापन पक्ष (देउवा) निकट वीरबहादुर बलायर सभापतिमा निर्वाचित भएका छन्। भर्खरै सम्पन्न मतगणनाअनुसार सभापतिमा ६८८ मत ल्याएर बलायर विजयी भएको निर्वाचन अधिकृत गंगाराम पाण्डेयले जानकारी दिए। सभापतिमा बलायरका निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत मात्रै प्राप्त गरेका छन्। पूर्वमन्त्री बलायरले मिश्रलाई ४ सय ८ […]

थापाले तयार पारे आफूलाई हराउने ज्ञानेन्द्रको ‘टिम’ का मान्छेको सूची

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on थापाले तयार पारे आफूलाई हराउने ज्ञानेन्द्रको ‘टिम’ का मान्छेको सूची.

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वको लागि भएको एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीकै कारण पराजित हुनुपरेको निष्कर्ष कमल थापाले निकालेका छन्। महाधिवेशनको परिणामपछि होटल याक एन्ड यतिमा भएको आफू पक्षीय केही नेताहरुसँगको बैठकमा थापाले यस्तो निष्कर्ष निकालेका हुन्। थापालाई राप्रपाबाट किनार लगाउन निर्मल निवासबाटै मानिसहरु परिचालित गरिएको निष्कर्षसहित थापाले उनीहरुको सूची नै […]