Sajhamanch Archive

राप्रपा अध्यक्ष पदमा हार्नासाथ होटल याक एन्ड यतीमा कमल थापाको समीक्षा बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राप्रपा अध्यक्ष पदमा हार्नासाथ होटल याक एन्ड यतीमा कमल थापाको समीक्षा बैठक.

काठमाडौ । राप्रपाको अध्यक्षमा हारेपछि कमल थापाले चुनावको समीक्षा गर्न बैठक राखेका छन्। बैठक अहिले होटल याक एन्ड यतीमा जारी छ। राप्रपाको एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव भएको थियो। आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष पदका उम्मेदवार थापा २ सय मतले पछि पर्दै राजेन्द्र लिङ्देनसँग हारेका हुन्। विजयी लिङ्देनले १८१७ मत पाए भने […]

कांँग्रेस लुम्बिनीको निर्वाचन : खुला सदस्यतर्फ मतगणना जारी, इतर समूहको अग्रता

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस लुम्बिनीको निर्वाचन : खुला सदस्यतर्फ मतगणना जारी, इतर समूहको अग्रता.

भैरहवा, नेपाली कांँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत खुला सदस्यतर्फ मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार ३०० मत गनिसक्दा अमर पुन प्यानलले अग्रता लिएको छ। पदाधिकारीतर्फ मतगणना अझै सुरु भएको छैन्। भैरहवास्थित महेन्द्र सभा गृहमा शनिबार बिहान ११ बजे सुरु मतदान साँझ करिब ६ बजे सकिएको थियो। तर, मतगणना ढिलागरी राति करिब १२ […]

कांँग्रेसको गण्डकी प्रदेश सभापतिमा शर्मा विजयी, पदाधिकारीमा एक जनामात्रै देउवा पक्षका, मन्त्रीले नै हारे

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको गण्डकी प्रदेश सभापतिमा शर्मा विजयी, पदाधिकारीमा एक जनामात्रै देउवा पक्षका, मन्त्रीले नै हारे.

पोखरा, नेपाली कांँग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा ८४ मतले विजयी भएका छन्।शर्माले ६१२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पर्वतका अर्जुन जोशीले ५२८ मत पाए। कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय शर्मा विजयी हुँदा गण्डकी सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का महामन्त्रीमा पराजित भएका छन्। खड्का संस्थापनपक्षीय सभापतिका प्रत्यासी अर्जुन जोशीको प्यानलबाट महामन्त्रीका प्रत्यासी […]

जीपको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on जीपको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध.

धनगढी, कञ्चनपुरमा भारतीय नम्बरको जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-२, बंक नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको डिएल १ जेठ सि ४७५४ नम्बरको जीपले ठक्कर दिँदा बाणीका ६५ वर्षीय तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार ठक्कर दिने जीप र चालकलाई […]

अलैँचीको मूल्य निरन्तर उकालो

Published: in अर्थतन्त्र, प्रदेश तह, by . Leave a Comment on अलैँचीको मूल्य निरन्तर उकालो.

फिदिम, सुख्खा अलैँचीको मूल्य पोहोरको तुलनामा सत्ताइस प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिमन ९चालिस किलो० बत्तिस हजारसम्ममा विक्री भएकोमा अहिले चौवालीस हजार रुपियाँसम्ममा किनबेच भइहेको छ । तीन वर्ष अगाडि प्रतिमन बीस बाइस हजार रुपियाँ कायम रहेको अलँैचीको मूल्य क्रमशः बढ्न थालेको हो । त्यसो त गएको असोज कात्तिकमा अझ धेरै बढेर एकाउन्न हजार […]

राष्ट्रिय बाघ गणना आजदेखि

Published: in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on राष्ट्रिय बाघ गणना आजदेखि.

काठमाडौँ, राष्ट्रिय बाघ गणना आइतबारदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट […]

हारपछि थापाको आक्रोस– निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्छु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on हारपछि थापाको आक्रोस– निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्छु.

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन्। उनले ट्विटरमा एउटा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह, उनले लेखेका छन्। उनले आफूले उन्मुक्ति पाएको पनि बताएका […]

राप्रपाको कुन पदमा कति मतसहित को विजयी?

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाको कुन पदमा कति मतसहित को विजयी?.

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष बनेका हुन्। लिङ्देन १८४४ मतका साथ विजयी भएका छन्। थापाले १६१७ मत पाए। ४३१ मत बदर भएको छ। राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका […]

कांँग्रेसको प्रदेश २ अधिवेशन शनिबार पनि स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको प्रदेश २ अधिवेशन शनिबार पनि स्थगित.

जनकपुरधाम, नेपाली कांँग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिबारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ। प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिबार पनि अविधेशन स्थगित गरेको निर्वाचन समिति सदस्य अरुण यादवले बताए। सर्लाहीका […]

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, समाज, by . Leave a Comment on बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु.

पर्वत, पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदूर सवार […]