Sajhamanch Archive

कमाराको चर्तिकला

Published: in साहित्य, by . Leave a Comment on कमाराको चर्तिकला.

नरेन्द्रराज पौडेल चिल्लो कालो वर्ण । ससाना गुच्छा परेर घुम्रिएको बुरुसकट कपाल । कालो अनुहारमा आकाशगङ्गामाझ चम्किएका ताराझैँ टलक्क टल्किएका सेता दाँत । छरितो जिउडाल र औसत उचाइका ओमार कमारा हामी अरू सहभागीभन्दा पाको उमेरका रहेछन् । दक्षिणी सोलमा पर्ने अन्तर्राष्ट्रिय प्रशासनिक प्रशिक्षण केन्द्रमा भएको हाम्रो १५ दिने तालिमको उद्घाटन सत्रमा नै उनले आफ्नो नाम […]

काँग्रेसको प्रादेशिक अधिवेशनका लागि आज मतदान, गुटगत प्रतिस्पर्धा तीब्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको प्रादेशिक अधिवेशनका लागि आज मतदान, गुटगत प्रतिस्पर्धा तीब्र.

काठमाडौँ, नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो । प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ । मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार […]

सप्ताहव्यापी विवाहपञ्‍चमी महोत्सव विधिवत सुरु (फोटो फिचर)

Published: in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on सप्ताहव्यापी विवाहपञ्‍चमी महोत्सव विधिवत सुरु (फोटो फिचर).

जनकपुरधाम,  मिथिलाञ्‍चल क्षेत्रको सबैभन्दा ठूलो उत्सव विवाह पञ्‍चमी महोत्सव शुक्रबारबाट सुरु भएको छ। पछिल्लो वर्ष विवाह पञ्‍चमी महोत्सवमा सुनसान देखिए पनि यस वर्ष श्रद्धालु भक्तजनहरुको जनकपुरधाम आगमनको क्रम सुरु भएको छ। यद्यपि कोरोनाको नयाँ भेरियन्ट आएसँगै अन्य वर्ष जस्तो जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको उपस्थिति छैन। जनकपुरधाम क्षेत्रमा शुक्रबार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहलपहल देखिएको थियो। सप्ताहव्यापी विवाहपञ्‍चमी […]

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

Published: in अर्थतन्त्र, परदेश (प्रवास), राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति.

काठमाडौँ, नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार सरकारबीच शुक्रबार सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति भएको हो । नेपाल सरकारको प्रस्ताव अनुसार कतारले शुक्रबार काठमाडौँमा बसेको बैठकमा श्रम सम्झौता पुनरवलोकन गर्न सहमति जनाएको हो । नेपाल कतारबीच भएको द्विपक्षीय सम्झौताका कतिपय पक्षमा समसामयिक सुधार गरी नयाँ […]

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : अध्यक्ष ओली.

काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी ओलीले शिक्षा डाक्टर लेख्नका लागि मात्र नभई शिक्षित हुनका लागि भएकाले व्यवहारिक ज्ञानमा आधारित हुनुपर्ने बताएका छन्। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए। ‘शिक्षक प्रशंसनीय पेसा हो। शिक्षा शिक्षित […]

आठ महिनापछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on आठ महिनापछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य.

काठमाडौं, नेपालमा आठ महिनापछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयका […]

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको दुर्घटना बीमा सम्बन्धी कोटेशन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको दुर्घटना बीमा सम्बन्धी कोटेशन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालयः मेचीनगर–६, झापा, प्रदेश १ दुर्घटना बीमा सम्बन्धी कोटेशन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७८।८।१७ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत वित्तीय व्यवसायमा सञ्चालित निक्षेपका केही प्रकारहरु सदस्यले सञ्चालन गर्दा रु. एक लाखदेखि रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा संस्थाको तर्फबाट उपलब्ध गराउने योजना […]

कोरोना संक्रमित भई उपचारका क्रममा मेची अस्पतालमा १३३ को ज्यान गयो

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित भई उपचारका क्रममा मेची अस्पतालमा १३३ को ज्यान गयो.

झापा । कोभिड–१९ संक्रमित भएर मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना भएकाहरु मध्ये ४ जना अझै उपचाररत रहेको पाइएको छ । कोरोना संक्रमण दर घटे पनि अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका ४ जनाको अझै उपचार भइरहेको हो । मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंक बाराकोटीले आज सो जानकारी दिएका हुन् […]

विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ सैनिकमोडको १६औं वार्षिक साधारणसभाका झलकहरु ।

Published: in फोटो, मुख्य समाचार, सहकारी by . Leave a Comment on विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ सैनिकमोडको १६औं वार्षिक साधारणसभाका झलकहरु ।.

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको प्रमाणपत्र प्रदान पछि निर्वाचन समिति एवम् अतिथिहरुको सामुहिक तस्वीर । संस्थामा १० हजारभन्दा धेरै शेयर रकम भएका ७५ वर्षभन्दा ज्येष्ठ २४ जना सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरी सम्मान गरियो । वर्ष उत्कृष्ट कर्मचारी ध्रुबकुमार ढकाललाई सम्मान पत्र प्रदान गरिँदै । स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान […]

प्रधानन्यायाधीश जबरा सरकारी निवासबाटै काममा, बारकाे आन्दोलन नराेकिने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानन्यायाधीश जबरा सरकारी निवासबाटै काममा, बारकाे आन्दोलन नराेकिने.

काठमाडौं,  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारी निवासबाटै सर्वोच्च अदालतका काम गर्ने तयारी थालेका छन् । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानन्यायाधीश जबराले निवासबाट अदालतका दैनिक काम गर्ने बताए । उहाँले अदालतका दैनिक काम अनलाइनबाट गर्नु हुनेछ,’ सूचना अधिकारी ढकालले भने, अहिले प्रधानन्यायाधीशले तोक्नुहुन्न । गोलाप्रथाबाट तोकिन्छ । यसबाहेक अदालतका अन्य काम उहाँले अनलाइनबाट गर्नु हुनेछ […]