Sajhamanch Archive

कति धनी राप्रपाका नेताहरु ! अध्यक्षमा उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कति धनी राप्रपाका नेताहरु ! अध्यक्षमा उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न शुल्क वापत १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिएका छन् । भर्खरै सम्पन्न नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष […]

भद्रपुरमा एकल महिलाको सचेतना मुलक कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भद्रपुरमा एकल महिलाको सचेतना मुलक कार्यक्रम.

भद्रपुर । मानव अधिकारका लागि महिला, एकल महिला झापा तथा एबिसी नेपालको संयुक्त आयोजनामा लैंगिक हिंसा बिरूद्ध एक दिने कानुनी सचेतना मुलक प्रशिक्षण बुधबार भद्रपुरमा सम्पन्न गरिएको छ । लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्र्तगत एकल महिलाको छहारीमा कानुनी प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रम गरिएको हो । मानव अधिकारका लागि महिला, एकल महिला केन्द्रीय सचिव […]

प्रदेश १ नेपाली कांग्रेसको सभापति उम्मेदवार बन्दै झापाका उद्धव थापा

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश १ नेपाली कांग्रेसको सभापति उम्मेदवार बन्दै झापाका उद्धव थापा.

बिराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हुने प्रदेश १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले उम्मेदवारी दिने तय भएको हो । उनले प्रदेशमा चुनावी अभियानसमेत शुरु गरिसकेका छन् । नेपाली कांग्रेसलाई बदलिंदो परिवेशमा अझ सशक्त बनाउन […]

राप्रपा माधिवेशन उद्घाटन सत्रमा राजेन्द्र लिङ्देनको सम्बोधन जस्ताको त्यस्तै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग by . Leave a Comment on राप्रपा माधिवेशन उद्घाटन सत्रमा राजेन्द्र लिङ्देनको सम्बोधन जस्ताको त्यस्तै.

राष्ट्रिय प्रजातन्त्र पार्टीको यो ऐतिहासिक महाधिवेशनमा हामी सहभागी भइरहँदा म अघिल्लो चोटी सडकमा भएको एकता महाधिवेशनको उद्घाटन समारोह स्मरण गर्न चाहन्छु । त्यसबेला नेपालका तीनवटै ठूला पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका बिचमा राप्रपाको प्रसंशा गर्नमा प्रतिष्पर्धा नै चलेको थियो । राप्रपालाई कसले नजिक राखेर जाने भन्ने कुरामा उहाँहरुको प्रतिष्पर्धा चलेको थियो । […]

हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधानकार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/७/३० जिल्ला झापा मेचीनगर–४ बस्ने स्व. बृषबहादुर लिम्बू (सदस्य नं.२०३६७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७७ साल जेठ १२ गते निधन भई शेषपछिको हकदावीमा झापा […]