Sajhamanch Archive

एमसीसी पास भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? यसो भन्छन् जानकार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? यसो भन्छन् जानकार.

काठमाण्डौ । बढ्दो बजार र तरलताको चाप उच्च भएकाले पछिल्लो समय नेपाली सेयर बजार मन्द गतिमा चलेको छ। चुनावको मिति घोषणापछि पनि बढ्न नसकेको बजार एमसीसी पास भएपछि बढ्छ भन्ने धेरै लगानीकर्ताको अपेक्षा थियो। तर, आज बजारमा ठीक विपरीत भएको छ। बजारमा कारोबार सुरु भएको केही समयसम्म बढेको बजार बन्द हुँदा ४३.१२ अंकले घटेर २६१०.६० […]

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रोकएन रुसी आक्रमण

Published: in विश्व समाचार, by . Leave a Comment on रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रोकएन रुसी आक्रमण.

एजेन्सी– रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता विनानिष्कर्ष सकिएको अधिकारीहरुले जनाएका छन्। युक्रेनका अधिकारीहरुले वार्ताले नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् […]

जसपाले फागुन २९ का लागि बोलायो केन्द्रीय समिति बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जसपाले फागुन २९ का लागि बोलायो केन्द्रीय समिति बैठक.

काठमाडौं– जनत समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक फागुन २८ गते बस्दै छ। संघीय परिषद् बैठकपछि पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्ने भएको छ। फागुन २९ र ३० गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा संसदबाट भएको एमसीसी अनुमोदनको समीक्षा, स्थानीय चुनाव, सामूहिक नेतृत्व प्रणालीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने संघीय परिषद् […]

युक्रेन युद्धको बहाना देखाएर ब्यापारीले फेरि बढाए खाने तेलको मूल्य

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on युक्रेन युद्धको बहाना देखाएर ब्यापारीले फेरि बढाए खाने तेलको मूल्य.

काठमाडौँ, रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म प्रत्यक्ष असर देखिन थालेको छ । नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुुलुुक रुस र युुक्रेनबीचको तनावले प्रत्यक्ष असर देखिन थालेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् । युक्रेनको युद्धलाई देखाउँदै खाने तेल उत्पादक […]

राप्रपाले बुधबारदेखि बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाले बुधबारदेखि बोलायो केन्द्रीय कार्यसमितिको बैठक.

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ। उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले […]

एमसीसीबारे एकीकृत समाजवादीले पनि पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे एकीकृत समाजवादीले पनि पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने.

काठमाडौ, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पनि आज पत्रकार सम्मेलन गरेर एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। मंगलबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष माधवकुमार नेपालले एमसीसी लगायत विभिन्न विषयमा पार्टीका धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादीले जनाएको छ। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पत्रकार […]

आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड.

काठमाडौं- महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मंगलबार देशभर मनाइँदैछ। शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बी मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका […]

एमसीसी व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको छ : चीन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको छ : चीन.

काठमाडौं-  नेपालको प्रतिनिधिसभाले आइतबार अमेरिकी सहयोग परियोजना (एमसीसी) र यसका लागि व्याख्यात्मक घोषणा पारित गरेकोप्रति चीनले प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता वाङ वेनविनले नेपालको संसद्‌बाट पारित गरिएको एमसीसी र यसको व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको बताएका हुन्। उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा उल्लेख गरिएका प्रावधानभन्दा नेपालको संविधान […]

शिवरात्रिको सम्पूर्ण तयारी पूरा, पाशुपत क्षेत्रमा बढे साधुसन्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on शिवरात्रिको सम्पूर्ण तयारी पूरा, पाशुपत क्षेत्रमा बढे साधुसन्त.

काठमाडौं, महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर विभिन्न रङ्गका फूलहरुले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पत्रिव पशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ । सधैँ भीडभाड भइरहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रोनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीहरुको भीडभाड बढेको छ । मन्दिर परिसरको गेटलाई फूलका गुच्छाले सजाइएको […]

रासायनिक मल खरिद गर्न भारतसँग ५ वर्षका लागि जीटूजीमार्फत सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on रासायनिक मल खरिद गर्न भारतसँग ५ वर्षका लागि जीटूजीमार्फत सम्झौता.

काठमाडौं– नेपालमा भारतबाट रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। ५ वर्षका लागि जी–टू–जी (सरकार–सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार […]