Sajhamanch Archive

एमसीसी पारित भएपछि जनमोर्चाले छोड्यो पाँच दलको गठबन्धन

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पारित भएपछि जनमोर्चाले छोड्यो पाँच दलको गठबन्धन.

काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले आफू अलग भएको घोषणा गरेको छ । पाँच दलीय गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकाले यो दलले गठबन्धन छोडेको हो । अधिकांश जनता एमसीसीको विपक्षमा हुँदा पनि एमसिसी पारित गर्नु राष्ट्रघात भएको भन्दै जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै आफू गठबन्धनबाट अलग भएको जनाएको हो । जनमोर्चाका अध्यक्ष […]

एमसीसी परियोजना अगाडि बढ्ने सुनिश्चितता भयो : कांँग्रेस

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी परियोजना अगाडि बढ्ने सुनिश्चितता भयो : कांँग्रेस.

काठमाडौं– नेपाली कांँग्रेसले संसद्‌बाट एमसीसी सम्झौता अनुमोदन भएसँगै कार्यान्वयनमा जाने विषय अब सुनिश्चित भएको प्रष्ट पारेको छ। प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार कांँग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै अब एमसीसी आयोजना कार्यान्वयनमा जाने सुनिश्चितता भएको बताएका हुन्। ‘स्वामित्वको हिसाबले नयाँ नजिर स्थापित गर्छ। भविष्यमा नेपालमा आउने आर्थिक सहयोग सम्बन्धमा पनि थप पारदर्शिता र नेपालको स्वार्थलाई […]

एपीएफ ललितपुर मेयर च्याम्पियनसिपको बिजेता

Published: in खेलकुद, by . Leave a Comment on एपीएफ ललितपुर मेयर च्याम्पियनसिपको बिजेता.

काठमाडौ, विभागीय टोली एपीएफले ललितपुर मेयर महिला टि-२० च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ। उसले सोमबारको फाइनलमा सुदूरपश्चिममाथि ८ विकेटको सहज जीत हात पार्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ११४ रनको लक्ष्य एपीएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान दिइन् । ४४ बलको सामना गरेकी […]

युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार.

काठमाडौ, युक्रेनबाट २ सय ४४ जना नेपालीहरू सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुगेका छन् । रुस- युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले सो जानकारी दिएको हो। समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जना, हंगेरीमा ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् । यस्तै, युक्रेनबाट सुरक्षित गन्तव्यमा […]

नेप्से ४३.१० प्रतिशतले घट्यो, दुइ जलविद्युत् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से ४३.१० प्रतिशतले घट्यो, दुइ जलविद्युत् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट.

काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ। आज पूँजी बजार मापन परिसूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० बिन्दूमा झरेको छ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार नेप्से ७.७३ अंकले घटेको थियो। यसैगरी, आज ठूला कम्पनी मापन गर्ने सेन्सेटिभ सूचक पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज यस्तो […]

पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं-  पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या […]

एमसीसीलाई आलोचनाबीच गठबन्धनले निकास दियो : अध्यक्ष दाहाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीलाई आलोचनाबीच गठबन्धनले निकास दियो : अध्यक्ष दाहाल.

काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसीसी पास भएकाले अब देश निर्वाचनमा गएको बताएका छन्। उनले दुई – दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका छन्। पटक – पटक देशमा राजनीतिक स्थिरता भएको थियो। गठबन्धन बनेपछि अब त स्थिरता होला भनेको एमसीसी आइदियो, उनले भने, यो […]

शिक्षा मन्त्रालयले थाल्यो इसीडी शिक्षकलाई स्थायीको प्रक्रियामा लैजाने तयारी

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on शिक्षा मन्त्रालयले थाल्यो इसीडी शिक्षकलाई स्थायीको प्रक्रियामा लैजाने तयारी.

काठमाडौं-  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लाई स्थायीको प्रक्रियामा लगेर संघीय सरकारबाटै सबै पारिश्रमिक उपलब्ध गराउने जनाएको छ। मन्त्रालयले शिक्षक महासंघ र सरकारबीच भएको सहमति अनुसार यसको प्रक्रिया अघि बढाइएको जनाएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकार र शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमति अनुसार इसीडी शिक्षकलाई स्थायीको प्रक्रियामा लाने […]

आज दिउँसो ३ बजे खुमलटारमा माओबादी अध्यक्ष दाहालले पत्रकार सम्मेलन गर्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज दिउँसो ३ बजे खुमलटारमा माओबादी अध्यक्ष दाहालले पत्रकार सम्मेलन गर्ने.

काठमाडौं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन्। एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्र असन्तुष्टि बढेसँग अध्यक्ष दाहालले पत्रकारसम्मेलन गर्न लागेका हुन्। एमसीसी अनुमोदन भएसँगै दाहाललाई पार्टीभित्रै समीकरण मिलाउन अप्ठ्यारो परेको छ। त्यसैले एमसीसीका विषयमा प्रस्ट पार्न दहालले पत्रकार सम्मेलन गर्न लागेका हुन्। दाहालको सचिवालयका अनुसार सोमबार दिउँसो ३ […]

शिवरात्रिको अघिल्लो दिनदेखि नै पाशुपत क्षेत्रमा बढ्यो साधुहरूको जमघट (फोटो फिचर)

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on शिवरात्रिको अघिल्लो दिनदेखि नै पाशुपत क्षेत्रमा बढ्यो साधुहरूको जमघट (फोटो फिचर).

काठमाडौं, भोलि मङ्गलबार महाशिवरात्रि पर्व धुमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुहरू आउने क्रम सुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गरेकी छन् । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सिदा, त्रिशूल, कमण्डलु, पीताम्बर, जटायुक्त नरिवल, […]