Sajhamanch Archive

युक्रेनमा रहेका एक सय ९३ नेपाली दूतावासको सम्पर्कमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on युक्रेनमा रहेका एक सय ९३ नेपाली दूतावासको सम्पर्कमा.

काठमाडौं-  युक्रेनमा रहेका नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार हालसम्म एकसय ९३ जना नेपाली सम्पर्कमा आएका छन्। रुसले बिहीबार युक्रेनमा सैन्य हमला गरेसँगै त्यहाँ रहेका नेपालीहरू समस्यामा परेका छन्। युक्रेनमा आपत्कालीन अवस्था घोषणा गरिएको छ। युक्रेन सरकारले आफ्नो हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ। युक्रेन सरकारले सूचना […]

वामदेवले खुमलटार पुगेर भेटे माओबादी अध्यक्ष दाहाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on वामदेवले खुमलटार पुगेर भेटे माओबादी अध्यक्ष दाहाल.

काठमाडौं, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । राष्ट्रिय राजनीतिमा देखिएका संकटका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वीकय सचिव रमेश मल्लले जानकारी दिए । अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदमा अनुमोदन गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका नेताबीच भेटघाट तीव्र बनेको छ […]

अर्थतन्त्रमा संकट नपार्न एमसीसी स्वीकार गर्नु पर्छ : उपाध्यक्ष पाण्डे

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अर्थतन्त्रमा संकट नपार्न एमसीसी स्वीकार गर्नु पर्छ : उपाध्यक्ष पाण्डे.

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्। शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन्। एमसीसी सम्झौंतालाई नेपालले अस्वीकार गर्दा […]

ओली निवास बालकोटमा कांँग्रेस र एमालेका शीर्ष नेताबीच बार्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ओली निवास बालकोटमा कांँग्रेस र एमालेका शीर्ष नेताबीच बार्ता.

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा वार्ता सुरु भएको छ। प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच दुवै दलका अन्य शीर्ष नेताहरुसहित निर्णायक वार्ता अघि बढेको हो। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्ताबाट निष्कर्ष ननिस्किएपछि देउवा प्रमुख प्रतिपक्षीसँग वार्ताका लागि बालकोट पुगेका हुन्। […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?.

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको तेस्रो दिन शुक्रबार दिउँसोसम्म २७।६७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। संस्थाले कुल कित्तामध्ये ०.५ […]

चीनलाई भन्न सक्नुपर्छ– एमसीसी लिँदैमा नेपाल अमेरिकी कित्तामा जाँदैन : पूर्वराजदूत आचार्य (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on चीनलाई भन्न सक्नुपर्छ– एमसीसी लिँदैमा नेपाल अमेरिकी कित्तामा जाँदैन : पूर्वराजदूत आचार्य (अन्तर्वार्ता).

एमसीसी अनुमोदन प्रकरणका कारण सत्ता गठबन्धन टुट्ने स्थितिमा मात्र पुगेको छैन, महाशक्ति अमेरिका र नेपालको उत्तर छिमेकी चीन नेपाल मामिलालाई लिएर एक अर्काविरुद्ध दोषारोपण गर्ने स्थितिमा समेत पुगेका छन्। यस्तो स्थिति सिर्जना कसरी भयो? यो स्थितिबाट नेपालले कसरी पार पाउन सक्छ? यही विषयमा नेपालखबरले चीनका लागि पूर्व नेपाली राजदूत प्रा. राजेश्वर आचार्यसँग कुराकानी गरेको छ। […]

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल.

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को सन्दर्भमा छलफल गर्न दाहाल बालुवाटार पुगेका हुन्। बालुवाटारमा देउवालाई भेट्न अघि दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। सिंहदरबारमा नेपालसँग छलफल गरेपछि दाहालदेउवालाई भेट्न बालुवाटार पुगेका हुन्।

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु.

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु […]

खोप किन्‍न विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण लिँदै सरकार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on खोप किन्‍न विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण लिँदै सरकार.

काठमाडौं- नेपाल सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। शु्क्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त ऋण कोभिड-१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। ‘कोभिड-१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत […]

एमसीसी सम्झौता गर्नेलाई ढुङ्गा हान्दैनन्, मलाई हान्छन् : अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी सम्झौता गर्नेलाई ढुङ्गा हान्दैनन्, मलाई हान्छन् : अध्यक्ष ओली.

पोखरा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आवद्ध दलहरूको कार्यप्रति कटाक्ष गरेका छन्। ‘एमसीसीका लागि चिठी पठाउने झलनाथ खनाललाई ढुङ्गा हानिन्न। बाबुराम भट्टराईलाई हानिन्न। ठीक छ भनी सही गर्ने महरालाई हानिन्न्’, जसपाका नेता कार्यकर्ता एमालेमा भित्र्याउन पोखरा पुगेका ओलीले भने, कांँग्रेसले पास गर्नुपर्छ भन्छ। उसलाई ढुङ्गा हानिन्न। सम्झौता […]