Sajhamanch Archive

सूचना टाँसेर शुक्रबार दिउँसो १ बजे सम्मका लागि संसद्‍ बैठक स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सूचना टाँसेर शुक्रबार दिउँसो १ बजे सम्मका लागि संसद्‍ बैठक स्थगित.

काठमाडौं, शुक्रबार दिउँसो १ बजे सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संघीय संसद्‍का महासचिव डा. भरतराज गौतमका अनुसार फागुन १२ गतेका लागि निर्धारण गरिएको बैठक विशेष कारण बस्न नसक्ने भएपछि फागुन १३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक शुक्रबार दिउँसो […]

संसद बैठक अघि दाहाल, नेपाल र यादव जुटे छलफलमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, , by . Leave a Comment on संसद बैठक अघि दाहाल, नेपाल र यादव जुटे छलफलमा.

काठमाडौं, सत्ता सत्ता गठबन्धनबाहेकका अन्य दलका शीर्ष नेताहरु छलफलमा जुटे्का छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बिहीबार दिउँसो १ बजेको प्रतिनिधिसभाको बैठक अघि छलफलमा जुट्को दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । बैठकमा माओवादी […]

घर र गाडी खरिदका लागि दिइने ऋणमा राष्ट्र बैंकले लगायो अंकुस

Published: in अर्थतन्त्र, by . Leave a Comment on घर र गाडी खरिदका लागि दिइने ऋणमा राष्ट्र बैंकले लगायो अंकुस.

काठमाडौं-  नेपाल राष्ट्र बैंकले घर र गाडी खरिदमा दिइने ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट गरिएको नयाँ व्यवस्थाअनुसार जोखिम भारमा पुनरावलोकन गरेको छ। घर गाडी खरिदका दिइने ऋण, व्यक्तिगत ऋणमा जाने ऋणको जोखिम भार बढाउँदै कडाइ गरिएको छ। व्यक्तिगत ऋण, घर गाडी किन्नका लागि दिइने ऋणको जोखिम भार १५० प्रतिशत पुर्‍याइएको छ। यस्तो […]

एमसीसीको विपक्षमा मतदान गर्दैमा सरकारबाट बाहिरिनुपर्ने बाध्यता छैन : गंगालाल तुलाधर [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसीको विपक्षमा मतदान गर्दैमा सरकारबाट बाहिरिनुपर्ने बाध्यता छैन : गंगालाल तुलाधर [अन्तर्वार्ता].

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता संसद्मा टेबल भएसँगै सत्ता गठबन्धन दलबीच केही मतभेद देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी पनि पास गराउने पक्षमा छन् भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी यसको विपक्षमा छन्। तर, गठबन्धन घटक जनता समाजवादी पार्टी भने एमसीसीलाई लिएर दुई धारमा विभाजित छ। एमसीसी परियोजना […]

रुसले गर्यो युक्रेनमा सैन्य कारबाही

Published: in विश्व समाचार, by . Leave a Comment on रुसले गर्यो युक्रेनमा सैन्य कारबाही.

एजेन्सी, युक्रेनको राजधानी सहर किभलगायत विभिन्न स्थानमा विस्फोट भएको छ। बीबीसीका अनुसार राजधानी किभमा बिहीबार बिहान ५ देखि ६ ओटा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। त्यस्तै युक्रेनका अन्य भागमा पनि विस्फोटको समाचार आइरहेको छ। सीएनएनले किभबाट गरेको प्रत्यक्ष प्रसारणमा ठूलो विस्फोटको आवाज सुनिएको छ। यद्यपि उक्त आवाज कहाँबाट आएको हो भन्ने खुलेको छैन। किभका साथै […]

सत्ता गठबन्धनले एमसीसीमा सहयोग नगरे सहकार्य हुँदैन : वरिष्ठ नेता पौडेल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता गठबन्धनले एमसीसीमा सहयोग नगरे सहकार्य हुँदैन : वरिष्ठ नेता पौडेल.

तनहूँ,  नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहूँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांँग्रेस नरहेको प्रष्ट पारेका छन्। ‘सरकारले […]

एमसीसी पास गर्न माओवादी–समाजवादी तयार नभए एमालेतर्फ नजर लगाउनै पर्छ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसी पास गर्न माओवादी–समाजवादी तयार नभए एमालेतर्फ नजर लगाउनै पर्छ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता).

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विषय यतिबेला नेपाली राजनीतिको गाँठो बनेको छ। सत्तासाझेदार दलहरुले ६० अर्बको अनुदान सहयोग परियोजना एमसीसीको विपक्षमा मत दिने बताइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेको साथ लिने प्रयास गरिरहेका छन्। यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग गरेको वार्ता : संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनका […]

टी-२० विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानको सामना गर्दै नेपाल

Published: in खेलकुद, by . Leave a Comment on टी-२० विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानको सामना गर्दै नेपाल.

काठमाडौ, आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । खेल अल अमरेत क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपरान्ह पौने चार बजे सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएपछि अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्ने सोचमा छ । ओमान पनि […]

फेरि सर्यो कांँग्रेसको १० जिल्लाको अधिवेशन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on फेरि सर्यो कांँग्रेसको १० जिल्लाको अधिवेशन.

काठमाडौं– नेपाली कांँग्रेसको यसअघि रोकिएको अधिकांश जिल्लाको अधिवेशन मिति पुनः सरेको छ। कांँग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन स्थगित गरेको हो। यसअघि रोकिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो। […]

‘बैगुनी बूढाहरू’ले बदमासी गरे : मीन विश्वकर्मा [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on ‘बैगुनी बूढाहरू’ले बदमासी गरे : मीन विश्वकर्मा [अन्तर्वार्ता].

आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबुल भएसँगै नेपाली राजनीति तरल छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पनि अनुमोदन गर्ने र वर्तमान गठबन्धन पनि जोगाउने प्रयासमा छन्।  साझेदार दलहरुले एमसीसी अनुमोदनका लागि सहयोग नगरे मात्र गठबन्धनको भारी बिसाउने योजना देउवाको छ। सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत […]