काठमाडौं– टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा जारी खेलमा यूएईबाट नेपालले १७६ रनको लक्ष्य पाएको छ। ११ ओभरमै सय रन पूरा गरेको यूएईले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको हो। उसले निर्धारित २० ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको हो। यूएईको ब्याटिङमा भृत्य अरविन्द नायक रहे। उनले नै कमजोर […]
चितवन, नेपाली कांँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक भएको जिकिर गरे । सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ’, उनले भने, […]
काठमाडौं, भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न विभिन्न धम्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा प्रायजसो भारतका युवा युवती रहेको पनि उनले बताए । कुनै एक सिस्टममार्फत निश्चित छोटो अवधिका लागि […]
काठमाडौं- चिसोको समयमा हाडजोर्नी सुन्निने, दुख्ने, झमझम गर्ने हुन्छ। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर, अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ। १. दालस् गेडागुडी दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल […]
बैतडी- बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो। दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै […]
काठमाडौं । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबल भएपछि यसलाई पारित गर्ने वातावरण बनाउनका लागि यतिबेला कांँग्रेसको नेतृत्व सक्रिय छ। कांँग्रेसले स्पष्ट रुपमै एमसीसी कुनै हालतमा पारित हुुनु पर्ने बताउँदै आएको छ। तर, उसका सत्तासहयात्री दल माओवादी र नेकपा एसले एमसीसीको विपक्षमा मत हाल्ने निर्णय लिइसकेका छन्। माओवादीका अध्यक्ष पुस्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल […]
चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की अहिले खुलेरै एमसीसीको विपक्षमा उभिएका छन्। अहिले विवादको चुलीमा पुगेको यो परियोजनाबारे उनी किन विपक्षी मत राख्छन् त ? यसैबारे उनीसँगगरेको कुराकानीः हाम्रो पुस्ताले कहिल्यै नदेखेको भूराजनीतिक अप्ठेरो अवस्थामा देश पुगेको छ। एउटा नेपालको सीमा जोडिएको छिमेकी र अर्को हवाई छिमेकीले स्पष्ट रूपमा नेपालले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने […]
महोत्तरी, नेपाली कांँग्रेस महोत्तरी क्षेत्र नम्बर-३ को सभापतिमा राघवेन्द्र झा निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा झा ३०९ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लवराजा सिंहले २१६ मत प्राप्त गरे । त्यस्तै सचिवमा रुद्र किशोर कुमार (३०१) र दिलिपकुमार चौधरी (२९३) विजयी भएका छन् । सह(सचिवमा विनयकुमार मण्डल (३०१) र […]
काठमाण्डौ । फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको हो। गतमाघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी वाणिज्य […]
काठमाण्डौ । लामो समयपछि धमाधम कम्पनीहरुले आईपीओ निष्कासन गर्न थालेपछि डिम्याट खोल्नेको संख्या पनि पछिल्ला दिनहरुमा बढ्न थालेको छ। झन्डै ५ महिनापछि नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओको अनुमति दिएको थियो। तीमध्ये केही कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने केही आईपीओ निष्कासनको तयारीमा छन्। योसँगै आईपीओ भर्नकै लागि डिम्याट खोल्नेको संख्या पनि बढ्न […]