Sajhamanch Archive

अखाद्य स्पर्श मह उत्पादकको बिस्कुट पनि अखाद्य

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अखाद्य स्पर्श मह उत्पादकको बिस्कुट पनि अखाद्य.

काठमाडौं– खानका लागि योग्य नरहेको (अखाद्य) मह स्पर्श उत्पादन गर्ने नरबहादुर श्रेष्ठले बिस्कुट पनि अखाद्य उत्पादन गरेको खुलेको छ। बिस्कुटलगायतका अन्य खाद्यवस्तु समेत गुणस्तरहीन उत्पादन गर्ने गरेको खुलेपछि बिक्रीविरतण गर्ने कम्पनीमै सिल गरिएको छ। ठमेलको ज्याँठाबाट गत माघ ६ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अखाद्य मह उत्पादन गरेको आरोपमा स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ […]

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि माग्यो आठ अर्ब ९५ करोड बजेट

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि माग्यो आठ अर्ब ९५ करोड बजेट.

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिए । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत […]

विश्वकपमा छनोटका लागि आज नेपालको यूएईसँग निर्णायक खेल

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on विश्वकपमा छनोटका लागि आज नेपालको यूएईसँग निर्णायक खेल.

काठमाडौ, आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दै छ। आजको खेलमा जीत हात पारेको अवस्थामा नेपालले आगामी अक्टोबरमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउनेछ। ग्लोबल क्वालिफायर एबमे समूह बीमा रहेको नेपाल विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ए को उपविजेताको हैसियतमा यूएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो। प्रतियोगिता सुरु हुनुभन्दा […]

आजको सर्वदलीय बैठकले प्रदेश १ को नामाकरण गर्न सक्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आजको सर्वदलीय बैठकले प्रदेश १ को नामाकरण गर्न सक्ने.

विराटनगर, प्रदेश १ को नामाकरणका लागि सर्वदलिय बैठक बस्दैछ। पाँच दलिय गठबन्धनले पहिलो पटक सर्वदलिय बैठक आह्वान गरेको छ। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित गठबन्धनका दलहरु सहभागि हुने नामकारणका लागि सहजीकरण तथा समन्वयको जिम्मेवारी पाएका स्वास्थ्य मन्त्री जयराम यादवले बताएका छन्। मंगलबार दिउँसोको सर्वदलिय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका संसदीय दलका नेता, […]

बैतडी दुर्घटनामा मृतक तीन जनाको सनाखत, गम्भीर ६ जनालाई उद्धार गरेर अस्पताल पठाइयो

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on बैतडी दुर्घटनामा मृतक तीन जनाको सनाखत, गम्भीर ६ जनालाई उद्धार गरेर अस्पताल पठाइयो.

बैतडी, ग्रामीण सडकमा विद्यार्थी बोकेर हिँडेको निर्माण व्यवसायिको टिप्पर दुर्घटनामा परी मृत्यु हुने तीन जनाको सनाखत भएको छ । ६ जना गम्भीर घाइतेको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बैतडीको पाटन नगरपालिका –३, गुरुडास्थित सिगास माविका विद्यार्थी बा ३ ख ४८७९ नम्बरको टिप्पर चढेर घर फर्किदै गर्दा सोमबार अपराह्न ४ः३० बजे पाटन नगरपालिका […]

याक एण्ड यति होटल बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on याक एण्ड यति होटल बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश.

काठमाडौं– सर्वोच्च अदालतले याक एण्ड यति होटलको विवादमा सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अर्को छलफल नभएसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यति बन्द गर्न पर्यटन विभागले माघ २६ गते निर्देशन दिएको थियो। पर्यटन विभागले बारम्बार होटल […]

नेपाल टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on नेपाल टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा.

काठमाडौं- नेपाल आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै सेमिफाइनमा पुगेको छ। सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो। नेपालले ३ खेलमा ३ जीतसहित ६ अंक जोड्यो। नेपालको जीतमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले […]

एमाले विभागहरुलाई पूर्णता दिने तयारीमा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले विभागहरुलाई पूर्णता दिने तयारीमा.

काठमाडौं, नेकपा एमालेको केन्द्रीय विभागका प्रमुखहरुबीच सोमबार बसेको बैठकले सबै विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालयमा पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको यस बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरुको उपस्थिति रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसका साथै, महासचिव पोखरेलले विभागहरुसँग सम्बन्धित कामकारबाही अगाडि […]

बागमती प्रदेशमा ९६ प्रतिशतलाई लगाइयो कोरोना सङ्क्रमणविरुद्ध पूर्ण खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on बागमती प्रदेशमा ९६ प्रतिशतलाई लगाइयो कोरोना सङ्क्रमणविरुद्ध पूर्ण खोप.

हेटौडा, बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ । हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । […]

कांँग्रेस नेतालाई बालुवाटार बोलाए प्रधानमन्त्री देउवाले, एमसीसी बारे छलफल हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस नेतालाई बालुवाटार बोलाए प्रधानमन्त्री देउवाले, एमसीसी बारे छलफल हुने.

काठमाडौ, आइतवार प्रतिनिधिसभामा पेश गरिएको अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी विधेयक पास गर्ने रणनीति बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल अघि बढाएका छन्। कांँग्रेस सभापतिसमेत रहेका देउवाले त्यसका लागि सोमबार दिउँसो आन्तरिक छलफल गर्दैछन्। त्यसका लागि उनले सोमबार दिउँसो कांँग्रेस पदाधिकारीसहित शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्। संसदमा एमसीसी टेबल भए पनि सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत […]