Sajhamanch Archive

संसदमा सिखण्डी खडा गरेको बिस्णु रिमालको भीम रावल लक्षित टिप्पणी

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसदमा सिखण्डी खडा गरेको बिस्णु रिमालको भीम रावल लक्षित टिप्पणी.

काठमाडौं– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले दलको जानकारीबिना संसदमा सिखण्डी खडा गरिएको टिप्पणी गरेका छन्। भीम रावलप्रति लक्षित गर्दैै उपमहासचिव रिमालको यस्तो टिप्पणी आएको हो। सामाजिक सञ्जाल ट्विटरमा उनले एमाले प्रतिनिधिसभा सदस्य भीम रावललाई सिखण्डीको संज्ञा दिएका हुन्। ‘हाउसमा दलको जानकारी बेगर ‘सिखण्डी’ खडा गरेर बहस पनि यसैगरी निर्णय पनि यसैगरी हुने भन्दै कपटपूर्ण अभ्यासमा […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ बाट नियमित उडान

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ बाट नियमित उडान.

भैरहवा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएसँगै अब सञ्चालनका लागि आवश्यक पर्ने अत्यावश्यकीय कार्यालय स्थापनाको काम अघि बढाइएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा निकाय लगायतका अत्यावश्कीय कार्यालय स्थापनाको काम अगाडि बढाइएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिए । विमानस्थलमा केही निकायले आफ्ना कर्मचारी खटाइसकेको र केही कर्मचारी तथा सुरक्षाकर्मीहरु आउन […]

पोखरामा भारी असिना वर्षात्, हवाइ उडान रद्द

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पोखरामा भारी असिना वर्षात्, हवाइ उडान रद्द.

पोखरा, पोखरामा भारी असिना परेपछि हवाइ उडान रद्द भएको छ। रनवे असिनाले ढाकिएसँगै उडान रद्द भएका हुन्। बुद्ध एयरले आजका उडान रद्द भएको जानकारी दिएको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले भारी असिनापछि अन्तिम ३ उडान रद्द भएको बताए।

एमसीसीको बिरोधमा बानेश्वरमा तनाव कायमै, प्रहरीले चलायो रबरको गोली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीको बिरोधमा बानेश्वरमा तनाव कायमै, प्रहरीले चलायो रबरको गोली.

काठमाडौं– एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको हो। यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो। आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै ुएमसीसी चाहिँदैन, देश बेच्न पाइदैनुलगायत नारा लगाइरहेका छन्। उनीहरूलाई तित्तरवित्तर पार्न प्रहरीले यसअघि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। […]

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल गर्न सत्तारुढ गठबन्धनमा जुट्यो सहमति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल गर्न सत्तारुढ गठबन्धनमा जुट्यो सहमति.

काठमाडौ, सत्तारुढ गठबन्धनका दलबीच आज संसदमा एमसीसी टेबल गर्न सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा केही बेरअघि बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको बालुवाटार स्रोतले जनाएको छ। त्यसो त यसअघि नै माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भएको खबर […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका.

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन ८ गते अन्तिम दिन रहेको छ। संस्थाले गत फागुन ४ गतेबाट जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल […]

नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते हुने

Published: in साहित्य, by . Leave a Comment on नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते हुने.

काठमाडौं- नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो। समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ। यो महोत्सवको दोस्रो संस्करण हो। ७१औं प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने आयोजकले […]

एमसीसीविरुद्ध आज पनि ६ बामपन्थी दल आन्दोलनमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीविरुद्ध आज पनि ६ बामपन्थी दल आन्दोलनमा.

काठमाडौं- एमसीसीको विरुद्धमा आज पनि ६ बामपन्थी दल सडक आन्दोलन गर्ने भएका छन्। संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित ६ राजनीतिक दल एमसीसीविरुद्धको सडक गर्ने भएका हुन्। चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवाद) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसीविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने जनाएका […]

यही गठबन्धनले संसदबाट एमसीसी पास गर्छ, अहिले दायाँ बायाँ सोचेका छैनौँ : गगन थापा (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on यही गठबन्धनले संसदबाट एमसीसी पास गर्छ, अहिले दायाँ बायाँ सोचेका छैनौँ : गगन थापा (अन्तर्वार्ता).

अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएको खबरहरू आइरहेका छन्। फागुन १६ गतेभित्र एमसीसीको बारेमा निर्णय लिन अमेरिकाले तारन्तार दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णायक पहलमा अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत भएका हुन्। यो सहमतिबाट दलहरू पछि […]

फुलकोर्टपछि न्याय सेवा आयोगको बैठक राख्दै कामु प्रधानन्यायाधीश कार्की

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on फुलकोर्टपछि न्याय सेवा आयोगको बैठक राख्दै कामु प्रधानन्यायाधीश कार्की.

काठमाडौं– लामो समय विवादित बनेर महाभियोगपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कामु प्रधानन्यायाधीश बनेका दीपककुमार कार्की सक्रिय भएका छन्। राणाको कार्यकालमा अस्तव्यस्त भएको अदालतलाई पुरानै अवस्था फर्काउने गरी काम गर्न शुक्रबारको फुलकोर्टमा न्यायाधीशहरुले सुझाव दिएपछि कार्कीले आइतबार १ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका छन्। यसअघि निलम्वित प्रधानन्यायाधीश राणाको आह्वानमा एक पटकमात्र बैठक बसेको […]