Sajhamanch Archive

प्रतिनिधिसभा बैठक बस्दै, कार्य सूचीमा भने आज पनि अटाएन एमसीसी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभा बैठक बस्दै, कार्य सूचीमा भने आज पनि अटाएन एमसीसी.

काठमाडौं– आज (आइतबार) प्रतिनिधिसभा बैठक बैठक बस्दै छ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दै छ। संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७७/७८) पेस गर्ने विषयमात्र उल्लेख छ। राजनीतिक दलहरुबीच तीव्र चर्चा र विवादको विषय […]

घरबाटै हराउन थाले बालबालिका, पाँच वर्षमा १४ हजार बेपत्ता, हराउनेमध्येमा पनि बढी १० वर्षभन्दा कम उमेर समूहका

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on घरबाटै हराउन थाले बालबालिका, पाँच वर्षमा १४ हजार बेपत्ता, हराउनेमध्येमा पनि बढी १० वर्षभन्दा कम उमेर समूहका.

काठमाडौं– रौतहटको चन्द्रनिगाहापुरका सुनिल विक र उनकी श्रीमती वर्षौदेखि काठमाडौंमा घर बनाउने मिस्त्रीको काम गर्दै आइरहेका थिए। उनीहरुको १३ वर्षिया छोरी सदिक्षा नजिकै रहेको जनपद स्कुलमा अध्ययनरत थिइन्। हरेक बिहान छोरीलाई खाना खुवाइसकेपछि उनीहरुको ज्यालादारी ड्युटी सुरु हुन्थ्यो। गत माघ ८ गते बिहानको कुरा हो। सदाझैं त्यो बिहान पनि तीन कक्षा पढिरहेकी छोरी सदिक्षालाई स्कुल […]

एमसीसीका विषयमा सहमति जुटाउन बिहान १० बजे सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीका विषयमा सहमति जुटाउन बिहान १० बजे सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने.

काठमाडौं- एमसीसीका विषयमा सहमति जुटाउन आइतबार बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दैछ। संसद बैठक बस्नुअघि एमसीसीबारे गठबन्धनका दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप बैठक बस्न लागेको हो। संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ। शुक्रबार नै एमसीसीका विषयमा गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एकीकृत समाजवादीले समय मागेका […]

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँ, अब पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँ, अब पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ.

काठमाडौ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। यससँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत […]

प्रतिनिधिसभाको भोलिको बैठकमा एमसीसी टेबल गर्न सहमत भए दाहाल नेपाल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभाको भोलिको बैठकमा एमसीसी टेबल गर्न सहमत भए दाहाल नेपाल.

काटमाडौ, सत्ता गठबन्धनमा भएको लामो रस्साकस्सीपछि एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका छन्। सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांँग्रेसका एक जना उच्च नेताले एमसीसी संसदमा टेबल गर्न दाहाल र माधव नेपाल अन्ततः सहमत भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन […]

पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं- पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षण गर्दा १९८ र तीन हजार ५५८ एन्टिजेन परीक्षण गर्दा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कास्कीमा २२, […]

एमसीसी संसद्‌मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी संसद्‌मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय.

काठमाडौं, सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी अनुदान सहयतासम्बन्धी सम्झौता एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने दिने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट […]

फिलिपिन्समाथि नेपालको १३६ रनको फराकिलो जीत

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on फिलिपिन्समाथि नेपालको १३६ रनको फराकिलो जीत.

काठमाडौ, नेपालले टी-२० अन्तर्राष्ट्रियमा फिलिपिन्समाथि फराकिलो जीत हात पारेको छ। ओमानमा जारी टी-२० विश्वकपको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको हो। टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो जीत समेत हो। यसअघि गतअप्रिलमा नेपालले कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलामा नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दुई वर्षअघि भएको तेस्रो […]

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा, राजसंस्थाकेन्द्रित होइन, जनताकेन्द्रित राजनीति गर्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा, राजसंस्थाकेन्द्रित होइन, जनताकेन्द्रित राजनीति गर्ने.

काठमाडौं, कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गरेका हुन् । गतमङ्सिरमा सम्पन्न राप्रपाको महाधिबेशनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित भएका थिए । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने माग गरेका थिए । तर, लिङ्देनले […]

नेपालले फिलिपिन्सलाई दियो २१९ को विशाल लक्ष्य, भुर्तेलले ६१ बल खेल्दै अविजित बनाए १०४ रन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालले फिलिपिन्सलाई दियो २१९ को विशाल लक्ष्य, भुर्तेलले ६१ बल खेल्दै अविजित बनाए १०४ रन.

काठमाडौ, ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो। नेपालका कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ४७ बल खेल्दै ८३ रन […]