Sajhamanch Archive

बैशाखमा गर्ने हल्ला चलाएर सुटुक्क कोर्ट म्यारिज गरिन अभिनेत्री रेखा थापाले

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on बैशाखमा गर्ने हल्ला चलाएर सुटुक्क कोर्ट म्यारिज गरिन अभिनेत्री रेखा थापाले.

काठमाडौ, नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। रेखाको निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स भएको थियो। चर्चित अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन्। […]

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा,दाहाल र नेपाल जुटे छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, , by . Leave a Comment on प्रधानमन्त्री निवास बालुवाटारमा देउवा,दाहाल र नेपाल जुटे छलफल.

काठमाडौं, सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। बैठक बिहान ८ बजे सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र […]

रुपन्देहीका दुई पालिका अध्यक्ष एमाले प्रवेश

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on रुपन्देहीका दुई पालिका अध्यक्ष एमाले प्रवेश.

बुटवल-रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन्। जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिराप्रसाद केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन्। केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन्। […]

महाभियोगबारे छलफल गर्न कांँग्रेस संसदीय दलको बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on महाभियोगबारे छलफल गर्न कांँग्रेस संसदीय दलको बैठक बस्दै.

काठमाडौं- सत्तारूढ दल नेपाली कांँग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान नौ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ। बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्। संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने […]

सभामुखले बोलाएको सर्वदलीय बैठकले गर्यो संसद सुचारु गर्न सबैसँग पहल गर्ने निर्णय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभामुखले बोलाएको सर्वदलीय बैठकले गर्यो संसद सुचारु गर्न सबैसँग पहल गर्ने निर्णय.

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा संसदलाई कसरी सुचारु बनाउने विषयमा छलफल भएको छ । बैठकमा संसदमा नागरिकका जीवनसँग जोडिएका कतिपय विधेयकहरु रहेको र कतिपय राष्ट्रिय महत्वका विषयमा समेत संसदमा छलफल गर्नु पर्ने भएकाले संसदलाई निरन्तर चलाउन विपक्षिहरुसँग छलफल गर्नु पर्ने कुरामा सहमागी नेताहरुले जोड दिनुभएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले बताए […]

सकियो पनौतीको १२ वर्षे मेला, अर्को मेला २०९० सालमा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on सकियो पनौतीको १२ वर्षे मेला, अर्को मेला २०९० सालमा.

पनौती, पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर […]

तनहूँमा प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on तनहूँमा प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता.

तनहुँ, तनहुँमाआज प्रणय दिवसकै दिन चार वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । दिवसमा खुसीयाली मनाउनु पर्नेमा आज सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको तनहुँ जिल्ला अदालतकी डिट्ठा सविना पन्थले जानकारी दिए । आज परेको ७ वटा मुद्दामध्ये चारवटा सम्बन्ध विच्छेदको रहेको उनले बताए । प्राप्त तथ्याङ्कले तनहुँमा दम्पतीबीच असमझादारी बढ्दो रहेको देखिएको छ । […]

आयरल्याण्डसँग नेपाल १६ रनले पराजित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on आयरल्याण्डसँग नेपाल १६ रनले पराजित.

काठमाडौ, चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ। १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो। पराजित भएसँगै नेपाल दुई खेलमा पराजय र एक खेलमा जितको नतिजासँगै २ अंकसहित पुछारमा रह्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन जोडे। ३० […]

अन्तर्राष्ट्रिय टी-२० मा ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने सन्दीप

Published: in विविधा, by . Leave a Comment on अन्तर्राष्ट्रिय टी-२० मा ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने सन्दीप.

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० औँ विकेट लिएका छन्। ५० विकेटको कोशेढुंगा भेट्टाउने पहिलो नेपाली क्रिकेटर बनेका छन्। सन्दीपले चार देशीय टी-२० आई श्रृङ्खला अन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा करियरको ५०औँ विकेट लिएका हुन्। त्यसका लागि उनले आयरल्यान्डका ब्याटर जर्ज डोक्रेललाई सिकार बनाए। २२ बलमा २८ रन बनाएका उनी […]

प्रेम दिवसबारे यस्तो भन्छन कलाकार

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on प्रेम दिवसबारे यस्तो भन्छन कलाकार.

काठमाडौं,  यति चोखो यति मिठो दिउँला तिमीलाई माया…… बिर्सने छन् साराले पुराना प्रेमका कथा…….. मेरो सारा जीवन सबै तिमीलाई……. मिठा–मिठा क्षणहरू सबै तिमीलाई……. मेरो खुसी मेरो सुख सबै सबै तिमीलार्ई……. स्वरसम्राट् नारायणगोपालको मधुर आवाजमा रहेको यो रोमान्टिक गीत आजको सन्दर्भ अर्थात प्रणय दिवससँग ठ्याक्कै मेल खाएको छ । प्रेम दिवस वा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन […]