काठमाडौ, चार देशीय क्रिकेट शृंखला अन्तर्गतको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्याण्डसँग टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। ओमानको अल अमिरात मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ। यसअघि यूएईविरुद्धको खेलमा रहेका आरिफ सेख, विवेक यादब र सहाब आलामको स्थानमा कुशल भुर्तेल, कुशल मल्ल र अविनाश बोहराले टोलीमा स्थान बनाएका […]
काठमाडौं- नेकपा एमाले संसदीय दलले महाभियोगबारे निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। अदालतका विषयमा निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ, बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने। आवश्यक परे सडक, सदन र अदालतबाट पनि सबै […]
काठमाडौं– साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने सेयर बजार सामान्य अंकले बढेको छ। सोमबार सेयर बजार परिसूचक (नेप्से) ०.०८ अंकले बढेर २७००.९८ बिन्दूमा पुगेको छ। सातको पहिलो कारोबार दिन आइतबार भने नेप्से १०० अंकभन्दा बढीले ओरालो लागेको थियो। आज सेयर बजारमा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक […]
सोलुखुम्बू, सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ। नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११: ३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै […]
काठमाडौं, नेपाली काँग्रेसले मङ्गलबार संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मङ्गलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने सचेतक भुषालले बताइन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौं, प्रमुख प्रतिपक्षी दल एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग गलत भएको बताएका छन्। एमाले सांसदीय दलका नेतासमेत रहेका ओलीले कांँग्रेससहित सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता गरेको महाअभियोग सर्वथा गलत भएको टिप्पणी गरेका हुन्। उनले आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दर्ता भएको महाअभियोको प्रस्ताव गलत […]
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वोदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । सभामुख सापकोटाले सर्वदलीय बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने गरी आह्वान गरेका थिए। तर, उक्त सर्वदलीय बैठकमा एमाले सहभागी नुहने भएको हो। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक […]
काठमाडौं– गत बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ नेपाल लिमिटेडको आईपीओमा मागभन्दा करीब ५४ गुणा बढी आवेदन परेको छ। कम्पनीको आईपीओ खरीदका लागि आइतवार साँझ सवा ५ बजेसम्म २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता सेयर खरीदको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो। कम्पनीले प्रतिसेयर रू। […]
काठमाडौं– ग्रीन भेन्चर्सको आईपीओ आजदेखि निष्कासन हुने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशतले हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आईपीओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नेछ। आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, […]
काठमाडौं– ओमानमा जारी चार देशबीचको टी–२० क्रिकेट सिरिजमा नेपालले आज आयरल्याण्डको सामना गर्दैछ। नेपाल र आयरल्याण्डबीचको खेल अपराह्न ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ। जारी सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन्। नेपाल–आयरल्याण्ड दुवै टोली युएईसँग पराजित भएका थिए। पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमानविरुद्ध भने जीत हासिल गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा […]