Sajhamanch Archive

दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने नेपाल र माओवादी अध्यक्ष दाहाल अवसरवादी : वरिष्ठ उपाध्यक्ष पोखरेल

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने नेपाल र माओवादी अध्यक्ष दाहाल अवसरवादी : वरिष्ठ उपाध्यक्ष पोखरेल.

सुर्खेत, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताएका छन् । कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पोखरेलले दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने माधव […]

ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ : अध्यक्ष नेपाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ : अध्यक्ष नेपाल.

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा दभ्म र अहंकारी शक्तिलाई पराजित गर्नुपर्ने बताएका छन्। विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हामीले यो चुनावमा आफ्नो शक्ति बलियो बनाएर जानुपर्छ। आफ्नै शक्तिले पनि हामीले जित्नुपर्ने हुन्छ,’ नेपालले भने, सहकार्य गर्नका लागि सँग–सँगै पनि […]

कम्युनिस्टसँग गठबन्धन गर्दा कांँग्रेसले भोट पाउँदैन : डा.कोइराला

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कम्युनिस्टसँग गठबन्धन गर्दा कांँग्रेसले भोट पाउँदैन : डा.कोइराला.

बिराटनगर, नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा पार्टीलाई फाइदा नहुने बताएका छन् । उनले कम्युनिस्ट क्याडर बेस्ड र कांँग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहजता उत्पन्न उनको भनाइ छ । उनले कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांँग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिने बताए । कम्युनिस्ट पार्टीका मतदाताले कांग्रेसलाई […]

ओली कहिल्यै रुपान्तरण भएनन, अहिले कमल थापासँग तालमेल गर्दैछन् रे : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ओली कहिल्यै रुपान्तरण भएनन, अहिले कमल थापासँग तालमेल गर्दैछन् रे : अध्यक्ष दाहाल.

पोखरा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर प्रयास गरेपनि नसकिएको बताएका छन्। माओवादी केन्द्रको गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी एकतापछि ओलीलाई रुपान्तरण गर्न प्रयास गरे पनि असफल भएको बताए। आफूहरुले ओलीलाई रुपान्तरण गर्ने प्रयास गरेपनि ओली भने पछिल्लो समय […]

केपी ओली भन्छन् : वैशाख ३० गते एमालेले देशभर एउटै कुचोले ५ दललाई बढार्छ

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on केपी ओली भन्छन् : वैशाख ३० गते एमालेले देशभर एउटै कुचोले ५ दललाई बढार्छ.

फिक्कल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने टिप्पणी गरेका छन्। ‘एमालेबाट दुईचार जनाले छोडेर गए केही हुँदैन। ओइलिएका पात झर्न सक्छन्,’ उनले भने, ‘एमालेको सूर्य झन चम्किलो हुन्छ। देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्ने छ।’ उनले बैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि आफूहरु अर्को चुनाव […]

तीन वर्षमा गरेका काम देखेर दुनियाँ नै चकित परे :अध्यक्ष ओली

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on तीन वर्षमा गरेका काम देखेर दुनियाँ नै चकित परे :अध्यक्ष ओली.

फिक्कल, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेका काम देखेर दुनियाँ नै चकित परेको बताएका छन् । उनले एमालेले समय पार्टी नभएको पनि उनको भनाइ थियो । तीन वर्षमा देशको विकास गर्न सकिने रहेछ भन्ने अवस्थामा पुर्‍याएको उनको जिकिर थियो । इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले विकासका […]

एकीकृत समाजवादीका नेता खनाललाई ओलीको मतपेटिका खाली गर्न एमाले उपाध्यक्ष नेम्वाङको चुनौती

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on एकीकृत समाजवादीका नेता खनाललाई ओलीको मतपेटिका खाली गर्न एमाले उपाध्यक्ष नेम्वाङको चुनौती.

फिक्कल, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम-१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् । ‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ […]

वस्तु आयातमा सतप्रतिशत मार्जिन, मर्कामा परेको साना व्यवसायीको गुनासो

Published: in अर्थतन्त्र, by . Leave a Comment on वस्तु आयातमा सतप्रतिशत मार्जिन, मर्कामा परेको साना व्यवसायीको गुनासो.

काठमाडौ, नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा सतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् । सरोकारवाला निकायसँग छलफलसमेत नगरी आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धरासाही बन्न लागेको बताएका छन् । साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिनाअघि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि […]

कांँग्रेस बागमती प्रदेश समितिले गर्यो १६ सदस्य मनोनित

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस बागमती प्रदेश समितिले गर्यो १६ सदस्य मनोनित.

काठमाडौ, नेपाली कांँग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनित भएका छन् । कांँग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले विधानको धारा १३ (६) झ बमोजिम उनीहरूलाई मनोनित गरेको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली […]

झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेले गर्यो शक्ति प्रदर्शन, अध्यक्ष ओलीको उपस्थितिमा जनसभा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेले गर्यो शक्ति प्रदर्शन, अध्यक्ष ओलीको उपस्थितिमा जनसभा.

फिक्कल, पूर्वप्रधानमन्त्रीसमेत एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेले शक्ति प्रदर्शन गरेको छ। खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय नगरपालिकामा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा जनसभा गरिएको हो। एमालेले झलनाथको निर्वाचन क्षेत्रमा हजारौँ नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो। सभामा एमाले दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्। […]