काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको छ। ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। सांसदहरुको हस्ताक्षर लिएर कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलहरु नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरु संसद् सचिवालय पुगेका थिए। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्तावक र […]
काठमाडौँ, लामो समयदेखि तरलताको समस्या भोग्दै आएका वाणिज्य बैङ्कहरूले लगानीयोग्य रकम जोहो गर्न फागुन महिनाका लागि ब्याजदर बढाएका छन् । माघ महिनाको अन्तिम दिन वाणिज्य बैङ्कहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको ब्याजदरअनुसार वाणिज्य बैङ्कहरूको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनले फागुनदेखि […]
काठमाडौ, नेपाली कांँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) पनि बस्दै छ। यसअघि गएको शुक्रबार पनि कांँग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो। आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए। […]
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गरेका छन्। २७औं जनयु्द्ध दिवसका अवसरमा आज बिहान काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पृथ्वीनारायण शाहले गरेको युद्धपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध नै भएको दाबी गरेका हुन्। उनको […]
एजेन्सी, चुम्बन माया, प्रेम मात्र नभई सद्भाव व्यक्त गर्ने माध्यम हो। यद्यपि यौनिक सम्बन्ध तथा क्रियाकलापसँग यसको बढी सम्बन्ध हुन्छ। चुम्बन केवल प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्ने उपाय मात्र होइन। विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्य फाइदाहरु छन्। सम्बन्ध विकास गर्नः चुम्बनले दम्पती तथा पार्टनरबीचको आत्मीय सम्बन्धलाई झनै दह्रिलो बनाउनुका साथै सम्बन्धमा विश्वास बढाउने […]
काठमाडौं- सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने भएको छ। दोस्रो डोज खोप लगाएर ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले मिक्स म्याचको […]
काठमाडौं– कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिन थालेपछि बन्द भएका देशभरका शैक्षिक संस्थाहरु आइतबारदेखि खुला गरिने भएका छन्। सबैखाले शैक्षिक संस्थाहरुमा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको हो। फागुन १ देखि देशभरका विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको […]
जनकपुर– कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ। रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिए। नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो। खरिद गरिएका रेल लामो समयदेखि धनुषाको इनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो। भारत सरकारको सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म […]
खाँदबारी, सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो […]
तनहुँ, लोपोन्मूख अति सङ्कटासन्न सूचीमा रहेका गिद्धहरु तनहुँको एक गौ संरक्षण केन्द्र नजिकै करेन्ट लागेर धमाधम मर्न थालेपछि गिद्ध नै मासिने खतरा बढेको छ । विद्युतीय तारको नजिकै गिद्धको लागि आहारा छाड्ने गरिएकोले त्यसमा ठोकिएर गिद्धहरु मर्न थालेकाले लोप हुुँदै जाने खतरा बढेको हो । गिद्धलाई बचाउनको लागि तार नजिक भएको स्थानमा आहारा राख्न नहुने […]