काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। जनकपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रुपमा विकासँग जोडिएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका छन्। उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपूर्ण विषय भएकोसमेत बताए। अध्यक्ष […]
काठमाडौं- कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल भोलि आइतबारबाट खुला हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएपछि सिनेमा हल खुल्न लागेका हुन्। हल खुलेसँगै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ प्रदर्शन हुने भएका छन्। साथै हल बन्द हुनुअघि प्रदर्शनमा आएको कठपुतलीको प्रदर्शन पनि […]
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डका बारे विशेष छलफल हुने बैठकमा समसामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिए । जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट […]
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ जनामा गरिएको परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ४ हजार २६० जनाको पीसीआर गर्दा ४९१ र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको […]
काकडाभिट्टा, झापाको मेचीनगर १४ स्थित दुवागढीमा रहेको मनषा थाइ फुड्स ९मगमग चाउचाउ उत्पादन गर्ने कारखाना० मा भएको आगलागी ११ घण्टापछि नियन्त्रणमा आएको छ । विहान ५ बजेदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी लगायत स्थानीयहरु विहानैदेखि जुटेका थिए । झापा, मोरङ, सुनसरी र ईलामका सबै दमकलहरु आगो निभाउन प्रयोग भएको थियो […]
काठमाडौ, चारदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ। यूएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी ४१, आसिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले १० रन जोडे। यूएईका रोहन मुस्तफा र कासिफ […]
एजेन्सी, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३ हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा कुनै पनि समयु आक्रमण गर्न सक्ने बताए । जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछु उनले भने । मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै […]
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन्। शनिबार काठमाडौं महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याईं गरिरहेको आरोप लगाए। पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले जनतालाई […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् बैठक सार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। शनिबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका दाहाल र नेपालले फागुन २ गतेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका हुन्। उनीहरूले संसद् बैठक फागुन ४ गतेका लागि बोलाउन भनेका छन्। २ गतेको बैठकमा […]
काठमाडौ, सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ। नेपाली कांँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।