Sajhamanch Archive

बैंकहरुले अब तलबी खातामा रु. ५ लाखसम्म विद्युतीय माध्यमबाट कर्जा प्रवाह गर्न पाउने

Published: in अर्थतन्त्र, by . Leave a Comment on बैंकहरुले अब तलबी खातामा रु. ५ लाखसम्म विद्युतीय माध्यमबाट कर्जा प्रवाह गर्न पाउने.

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले तलबी खातामा अधिकतम ५ लाख रुपैयाँसम्म विद्युतीय कर्जा प्रवाह गर्न पाउने सीमा तोकिएको छ। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा यस्तो सीमा तोकिएको छ। नयाँ व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले तलबी खाता रहेका वा पेसागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा […]

इमर्जिङ नेपालको आईपीओ ४०.५८ गुणाले ओभरसब्सक्राइब्ड

Published: in अर्थतन्त्र, by . Leave a Comment on इमर्जिङ नेपालको आईपीओ ४०.५८ गुणाले ओभरसब्सक्राइब्ड.

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनको तेस्रो दिनसम्म ४०.५८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। गत माघ २६ गतेबाट यो कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ। कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ […]

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on ११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा.

भक्तपुर, स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा […]

नेपालका अन्य भाषामा नेपाली साहित्य

Published: in साहित्य, by . Leave a Comment on नेपालका अन्य भाषामा नेपाली साहित्य.

युवराज नयाँघरे नेपाली भाषाको इतिहासले फड्को मारेको लामै समय भयो । यो अरू भाषाको तह र लयमा नजोडिएर आफैँ सुस्थापित, सुविज्ञ र सुपूज्य छ । नेपाली भाषाको अन्तर्मन नै यसको उज्यालो, फराकिलो र सहनशीलता मान्नुपर्छ । देशभित्र धेरै भाषा छन् । ती हिमाल र तराई क्षेत्रमा मात्र नभएर जातजातिको मौलिकतासँगै पहिचानको खोजीले बलियै विचार स्थापित […]

कुरूप (कथा)

Published: in साहित्य, by . Leave a Comment on कुरूप (कथा).

रेजिना पाण्डे ‘न रङ्ग छ न ढङ्ग छ, न रूप छ न बानी नै ! घर छिटो सफा गर, भाँडा माज भनेको अझै गरेकी छैन यो कालले’, पूर्णमाया रिसाउँदै छोरीमाथि जाइलागी । मैले मात्र चारैतिर कसरी भ्याउने ? काममा जाउँ कि घरको काम गरौँ भन्दै उनी भित्रबाहिर पनि गर्न थालिन् । जेठी छोरी सानुमैँयाको बिहे […]

दाङमा भारतीय जन्ती सवार जीप दुर्घटना हुँदा २२ जना घाइते, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दाङमा भारतीय जन्ती सवार जीप दुर्घटना हुँदा २२ जना घाइते, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर.

दाङ, दाङमा भारतीय जन्ती सबार जिप पल्टिँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते सबैको लमहीमा उपचार भइरहेको छ। भारतको उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा बेहुली लिन आउँदै गरेको जीप शुक्रबार राति गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटनामा परेको हो।

वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने.

काठमाडौँ, निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको […]

हङकङले नेपालसहित ९ देशमा लगायो उडानमा प्रतिबन्ध

Published: in अर्थतन्त्र, विश्व समाचार, समाज, by . Leave a Comment on हङकङले नेपालसहित ९ देशमा लगायो उडानमा प्रतिबन्ध.

एजेन्सी, हङकङले उडानमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले हङकङ सरकारले नेपालसहित अन्य ८ देशबाट आउने उडानमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध ४ मार्चसम्म रहनेछ । हङकङले नेपालबाहेक संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्समा प्रतिबन्ध लगाएको हो । हङकङका लागि उडानहरू ९० प्रतिशत कम छन् र कुनै […]

चार देशीय टि-२० सिरिज अन्तर्गत लगातार दोस्रो जीतको खोजीमा नेपाल

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चार देशीय टि-२० सिरिज अन्तर्गत लगातार दोस्रो जीतको खोजीमा नेपाल.

काठमाडौ, ओमान जारी चारदेशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेत क्रिकेट मैदानमा हुने यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ । नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जीत निकाल्न चाहन्छ । पहिलो खेल नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको थियो । युएई पनि नेपाललाई […]

नेपालको विजयी सुरुवात, ओमान ६ विकेटले पराजित

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालको विजयी सुरुवात, ओमान ६ विकेटले पराजित.

काठमाडौ, दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले ओमानमा जारी चार देशीय टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको थियो। नेपालका लागि दीपेन्द्रले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको अर्धशतकीय पारी खेले। अन्तिम […]