काठमाडौ, नेपाली कांँग्रेसको १६ जिल्ला अधिवेशन १३ फागुनमा हुने भएको छ । शुक्रबार बसेको निर्वाचन समितिको बैठकले रोकिएका जिल्लाको अधिवेशन अघि बढाउने निर्णय गरेको हो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेत, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ । कोरोना भाइरसको संक्रमण न्यून बन्दै गएकाले […]
काठमाडौ, चार देशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत जारी खेलमा आयोजक ओमानले नेपाल समक्ष १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले अविजित ४३ रनको योगदान दिए । मोहम्मद नदिमले ३१ […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसिसीबारे एमाले अध्यक्ष केपी ओलीले गैरजिम्मेवार जवाफ पठाएको टिप्पणी गरेको छ । दाहालका स्वकिय सचिव रमेश मल्लले ओली र दाहालबीच बिहीबार साँझ फोन संवाद भएको भन्दै दाहालले निर्वाचन पछि लैजाने कुरा गरेको बताएका छन् । उनले भनेका छन्, ‘अध्यक्ष कमरेड दाहालले, ‘एमसिसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना […]
काठमाण्डौ । बैंकका सीइओहरुबीच ब्याजदर बढाउने सहमति भएको छ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघको केहीबेरअघि सम्पन्न बैठकले यसअघिको भद्र सहमतिको सीमाभित्रै रहनुपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित संस्थालाई नै हुने निर्णय गरेको हो । एनबीएको बैठकले यसअघि मुद्धति निक्षेपको ब्याजदर १०.५ प्रतिशतभन्दा बढी नबढाउने भद्र सहमति खारेज गर्दै […]
काठमाण्डौ। बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रको छानबिन गर्ने भएको छ। बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको हो। बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्ने सूचना पाएका छौँ, उजुरीहरु पनि परेका छन्’, बीमा समितिका एक अधिकारीले भने, […]
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ […]
काठमाडौं– ओमनमा आजबाट सुरु भएको चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर बलिङ राजेको छ। ओमन क्रिकेट एकेडेमीको अल इमिरेट मैदानमा आज अपराह्न पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर बलिङ राजेको हो। आजको खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले डेब्यु गरेका छन्। यससँगै उनी नेपाली टिमको नेतृत्व गर्ने […]
काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी स्थापना गर्ने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसंग पनि उल्लेख गरे। उनले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्नुपरेको […]
काठमाडौं- नेपाली कांँग्रेसका नेता शेखर कोइरालाले एमसीसी टुंगो नलगाए सरकार, गठबन्धन र कांग्रेसमाथि गम्भीर प्रश्न खडा हुने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शुक्रबार नेता कोइरालाले एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित नरहेर यो विषय निकै माथी उठिसकेको बताउँदै यसप्रति निकै गम्भीर बन्नु पर्ने परिस्थिति रहेको बताए। ुयो परियोजनासँगै हाम्रो कुटनीतिक कौशलता […]
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनका नेताहरूमा धोकापूर्ण र दुईजिब्रे चरित्र देखा परेको बताएका छन्। शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। सत्ता गठबन्धनकै अभिव्यक्तिले भूराजनीतिक द्वन्द्वको विषय बनाउन कोसिस गरेका छन्। एमसीसीका अधिकारीहरूलाई गोप्य पत्र लेखेका छन्। ४-५ महिनाको समयभित्र पास गर्छौँ […]