Sajhamanch Archive

जुत्ता–चप्पल गोदाममा आगलागी हुँदा दाङको तुलसीपुरमा ५ जनाको मृत्यु

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जुत्ता–चप्पल गोदाममा आगलागी हुँदा दाङको तुलसीपुरमा ५ जनाको मृत्यु.

दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइन स्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ बजेतिर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। आगलागी परी मृत्यु हुनेमा १० बर्षीय एक बालक, १५र१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुष रहेको उनले […]

चारदेशीय टी–२० क्रिकेट शृंखलामा आज नेपालले ओमानको सामना गर्दै

Published: in खेलकुद, by . Leave a Comment on चारदेशीय टी–२० क्रिकेट शृंखलामा आज नेपालले ओमानको सामना गर्दै.

काठमाडौ, चारदेशीय टी–२० क्रिकेट शृंखलामा आज नेपालले ओमानसँग खेल्दै छ। ओमानको अल इमिरात मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। विश्वकपको ग्लोबल छनोटको अन्तिम तयारी स्वरुप नेपालले ओमानसहित प्रतियोगिताका बलिया टोलीहरु यूएई र आयरल्याण्डसँग चार देशीय शृंखला खेल्न लागेको हो। पहिलोपटक नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिन लागेको हो। […]

शुरु भयो गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने गृहकार्य

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on शुरु भयो गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने गृहकार्य.

काठमाडौँ, गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानूनी मान्यता दिन गृहकार्य सुरु भएको हो । हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी […]

कोरोनाका कारण बन्द भएको पशुपति मन्दिर आजदेखि खुल्यो

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on कोरोनाका कारण बन्द भएको पशुपति मन्दिर आजदेखि खुल्यो.

काठमाडौं– कोरोनाको तेस्रो लहरसँगै बन्द भएको पशुपतिनाथ मन्दिर आज (शुक्रबार)बाट दर्शनार्थीका लागि खुला भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार मन्दिर […]

एमाले जनसंगठनमा अधिकतम केन्द्रीय कमिटी २९९ सदस्यीय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले जनसंगठनमा अधिकतम केन्द्रीय कमिटी २९९ सदस्यीय.

काठमाडौं- नेकपा (एमाले) ले आफ्ना जनसङ्गठनको केन्द्रीय कमिटीको सङ्ख्या अधिकतम २९९ सम्म हुने गरी निर्देशिका जारी गरेको छ। पार्टीसम्बद्ध विभिन्न २२ जनसङ्गठनलाई व्यवस्थित तथा समन्वयात्मकरूपले परिचालन गर्न एमालेको विधानको धारा ९१ तथा नियमावलीको परिच्छेद ८ को दफा ६१ बमोजिम ‘जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका–२०७८’ जारी भएको हो। जनसङ्गठन संयन्त्रको सिफारिसमा पार्टीको सचिवालयले स्वीकृत गरेको सो निर्देशिकालाई एमालेले […]

सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने.

काठमाडौं सरकारले १८ वर्ष माथिका सबैलाई प्रथामिकताका आधारमा क्रमश कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बसेको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा बुस्टर डोजको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

राप्रपाले सबै स्थानीय तहमा उम्मेदवारी दिने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाले सबै स्थानीय तहमा उम्मेदवारी दिने.

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ। फागुन मसान्तभित्र स्थानीय चुनावका लागि उम्मेदवार छनोट गर्ने निर्णयसमेत पार्टीले गरेको छ। आज बसेको पदाधिकारी बैठकले सो निर्णय लिएको हो। बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए। राप्रपाले फागुन […]

फुटबलको विश्व बरियतामा २ स्थान माथि उक्लियो नेपाल

Published: in खेलकुद, by . Leave a Comment on फुटबलको विश्व बरियतामा २ स्थान माथि उक्लियो नेपाल.

काठमाडौं– फुटबलको विश्व बरियतामा नेपाल २ स्थान माथि उक्लिएको छ। फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ ९फिफा० ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल २ स्थान माथि १६७औं स्थानमा उक्लिएको हो। नेपाल यसअघि १६९ औं स्थानमा थियो। दक्षिय एसियाली देशमध्ये भारत सबैभन्दा माथि १०४ औं स्थानमा छ भने भारतपछि अफगानिस्तान १ थान तल झर्दै १५० औं […]

पहिलो दिन कति पर्यो बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन ?

Published: in अर्थतन्त्र, by . Leave a Comment on पहिलो दिन कति पर्यो बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन ?.

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिन ६ लाख १९ हजार रुपैयाँबराबरको आवेदन परेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो। जसअनुसार […]

इमर्जिङ नेपालको आईपीओ ३१.१३ गुणाले ओभरसब्सक्राइब्ड

Published: in अर्थतन्त्र, by . Leave a Comment on इमर्जिङ नेपालको आईपीओ ३१.१३ गुणाले ओभरसब्सक्राइब्ड.

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म ३१.१३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। हिजो माघ २६ गतेबाट यो कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ। कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ […]