काठमाडौं– नेपाली कांँग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सँगको सम्झौता संसद्मा टेबुल भएमा बहुमतले पारित हुने दाबी गरेका छन्। कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकपछि बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा डा.महतले एमसीसीलाई धेरै नलम्ब्याइ संसद्बाटै टुंग्याउनुपर्ने पनि बताए। ‘यो विषयलाई धेरै लम्ब्याउनु उपयुक्त हुन्न। संसद्बाट नै टुंग्याउनु उपयुक्त हुन्छ,’ डा.महतले भने, ‘प्रवेश पनि नगराउने […]
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ११ हजार ८८० वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी २४ घण्टामा २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ […]
काठमाडौं– यही शुक्रबार र शनिबारका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन्। केन्द्रीय कमिटी, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिन केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। माओवादीको विधानमा एक अध्यक्ष, […]
काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ। आज नेप्से ११.९६ अंकले घटेर २८०१.५६ अडिएको छ। दिनभर ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आज बजारमा २२७ कम्पनीको ६९ लाख ५० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १३ मध्ये ३ वटा उपसमूहको सूचक वृद्धि भएको छ। […]
नेपालगञ्ज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अर्को निर्णयले क्यासिनो सञ्चालन बापतको रोयल्टी नतिर्ने नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द भएको छ । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा […]
एजेन्सी, इङ्गलिश प्रिमियर लिग क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १–० को जीत निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले […]
एजेन्सी, वेस्ट इन्डिजविरुद्वको तीन खेलको एकदिवसीय सिरिज घरेलु टोली भारतले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ४४ रनले हराउँदै भारतले सिरिज एक खेल अगावै जितेको हो । २३८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन मात्र बनाउन सक्यो । उसका लागि शम्राह ब्रुक्सले […]
काठमाडौं। बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७।२ महिनाको वस्तु आयात र ६।६ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पर्याप्त रहेको कहालीलाग्दो रिपोर्ट सार्वजनिक गरेकै दिन नेपाल राष्ट्र बैंकले थप ४७ बस्तुको आयातमा कडाइ गरेको छ। केन्द्रीय बैंकले विदेशी विनिमय९नियमित गर्ने० ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी केन्द्रीय बैंकले थप […]
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आज माघ २७ गतेबाट आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल […]
काठमाण्डौ । सरकारले राजधानीको दरबारमार्गस्थित होटेल याक एन्ड यती बन्द गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट होटेल याक एन्ड यतीको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गर्दै बन्द गर्न निर्देशन दिएको हो। करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै सरकारले याक एन्ड यतीलाई होटेल तथा क्यासिनो सञ्चालन नगर्न […]