Sajhamanch Archive

थपिए २ हजार ४०१ संक्रमित, १४ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए २ हजार ४०१ संक्रमित, १४ जनाको मृत्यु.

काठमाडौ, गएको २४ घण्टामा २ हजार ४०१ कोरोना संक्रमित थपिएका छन्। १६ हजार ३५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यही अवधिमा १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, आज ७ हजार ७७७ जना डिस्चार्ज भएका छन्। देशभर आज ३० हजार २४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको […]

यी हुन् विश्वका १० शीर्ष धनाढ्य, मार्क जुकरबर्ग १४ औँ स्थानमा झरे

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on यी हुन् विश्वका १० शीर्ष धनाढ्य, मार्क जुकरबर्ग १४ औँ स्थानमा झरे.

एजेन्सी, विश्वको सर्वाधिक धनीको सूचीमा टेस्ला कम्पनीका मालिक एलन मस्क पहिलो स्थानमा उक्लिएका छन्। फोर्ब्सले आज सार्वजनिक गरेको २०२२ सूचीअनुसार एलन मस्क अर्बपतिहरुको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन्। उनको कुल सम्पत्ति २३९.३ बिलियन डलर पुगेको छ। उनको सम्पत्ति ३.३ बिलियन डलरले बढेको छ। यसैगरी सर्वाधिक धनाढ्यको सूचीमा बर्नार्ड अर्नल्ट दोस्रो स्थानमा उक्लिएका छन्। उनको सम्पत्ति […]

विश्वको धनाढ्यको सूचीमा ४ स्थान माथि उक्लिए नेपालका विनोद चौधरी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विश्वको धनाढ्यको सूचीमा ४ स्थान माथि उक्लिए नेपालका विनोद चौधरी.

काठमाण्डौ । विश्वका धनाढ्यको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी ४ स्थान माथि उक्लिएका छन्। फोर्ब्सको रियल टाइम आकँडाअनुसार २१४१ औँ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ मा २१३७ औँ स्थानमा उक्लिएका हु्न्। तर, उनको सम्पत्ति भने स्थिर देखिएको छ। फोर्ब्सका अनुसार चौधरीको कुल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ। रियल टाइम आँकडा थपघट […]

मन्‍त्रिपरिषद् विस्तारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मन्‍त्रिपरिषद् विस्तारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार.

सुर्खेत, उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उच्च अदालतका कायममुकायम मुख्यन्यायाधिस शेषराज सिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। कर्णाली प्रदेश मन्त्रिपरिषद् गठन समावेशी नभएको जनाउँदै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टिका विष्टले […]

स्थानीय तह निर्वाचन रोक्न माग गदै सर्वोच्चमा दायर भयो रिट

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तह निर्वाचन रोक्न माग गदै सर्वोच्चमा दायर भयो रिट.

काटमाडौ, राजनीतिक वृत्तमा यो चर्चा र छलफलका साथै आशंका भइरहँदा महोत्तरीको भँगाहा नगरपालिकाका मेयर संजिवकुमार साह सर्वोच्च आएका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका उनी मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन्। आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने उनको जिकीर छ। सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा मात्र रहेको तर, दर्ता […]

एमसीसीको विरोधमा साना बाम दलको संयुक्त प्रदर्शन

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीको विरोधमा साना बाम दलको संयुक्त प्रदर्शन.

काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन्। एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन्। र्‍याली नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेर कोणसभामा परिणत भएको थियो। यसअघि उनीहरूले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए। प्रदर्शन गर्नेमा […]

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो.

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) आज बुधबार २२.११ अंकले घटेर २८१३ अंकमा अडिएको छ। कारोबार रकममा पनि भारी कमी आएको छ। हिजो ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४७ करोडमा सीमित भएको छ। बुधबार सबै उपसमूह घटेका छन्। बैंकिङ १२, व्यापार ३६, होटल तथा पर्यटन २, विकास बैंक ४६, जलविद्युत ३२, फाइनान्स […]

सफल भयो इलामको सुकीलुम्बा विमानस्थलमा परीक्षण उडान

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, by . Leave a Comment on सफल भयो इलामको सुकीलुम्बा विमानस्थलमा परीक्षण उडान.

इलाम, इलामको फाल्गुनन्द सुकीलुम्बा विमानस्थलमा उडान परीक्षण भएको छ। नेपाल वायुसेवा निगमको ट्वीन अटर जहाजमार्फत उडान परीक्षण भएको हो। नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख दीपुराज ज्वारचनले बिहान १० बजे सफल परीक्षण भएको जानकारी दिएका छन्। निगमको ट्विन अट्टर ९९एन एबीटी० विमानद्वारा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः०५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १०ः०२ मिनेटमा […]

संविधान निर्माणमा कोइरालाले खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संविधान निर्माणमा कोइरालाले खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा.

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा काँग्रेसका तात्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत काँग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै स्व. कोइरालाले पार्टीमा पु¥याएको भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि […]

स्थानीय तहको निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन गरिने.

काठमाडौँ, गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ । विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्र्मीलाई ‘म्यादी’ […]