Sajhamanch Archive

रामप्रसाद न्यौपाने चयन एमाले चितवन अध्यक्षमा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on रामप्रसाद न्यौपाने चयन एमाले चितवन अध्यक्षमा.

चितवन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३) एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो । यसअघिको कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएको हो । त्यस्तै जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा सैलेश खनाल, सहसचिवमा […]

६ कम्युनिस्ट पार्टीले आज एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्ने

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ६ कम्युनिस्ट पार्टीले आज एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्ने.

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीहरूले संघीय संसद् घेराउ गर्ने भएका छन्। एमसिसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम तय गरेका छन्। बुधबार १ बजे माइतीघर मण्डलामा […]

म्यानचेस्टर युनाइटेड वर्नलीसँग बराबरीमा रोकियो

Published: in खेलकुद, by . Leave a Comment on म्यानचेस्टर युनाइटेड वर्नलीसँग बराबरीमा रोकियो.

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेलमा युनाइटेड रेलिगेशन जोनमा रहेको वर्नलीसँग १–१ को बराबरीमा रोकिएको हो। वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता जवोगाउन नसक्दा नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमाएको छ। पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । खेलको ४७औं मिनेटमा घरेलु टोलीका जय […]

माओबादी अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे र माधव नेपाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे र माधव नेपाल.

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल माओवादी अध्यक्ष दाहाललाई भेट्न बुधबार बिहान खुमलटार पुगेको छन्। दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ। एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र विवाद सिर्जना भइरहेको अवस्थामा दुई नेताबीच भएको […]

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एकजना पक्राउ

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एकजना पक्राउ.

काठमाडौं- स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एकजना पक्राउ परेका छन्। नुवाकोटको ककनी गाउँपालिका ३ चाउथेका नवराज ढुंगानालाई मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले काठमाडौंको बाइपासबाट पक्राउ गरेको हो। पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखिएको प्रहरीले बताएको छ।

एसइई परीक्षा निर्वाचन अगावै गर्ने परीक्षा बोर्डको तयारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on एसइई परीक्षा निर्वाचन अगावै गर्ने परीक्षा बोर्डको तयारी.

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्वाचन अगावै गर्ने जनाएको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सुरू गरिसकेको छ। निर्वाचन भएको अवस्थामा निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले १० दिनअघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले […]

इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान.

इलाम, इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल […]

खुल्यो आजबाट इमर्जिङ्ग नेपालको आईपीयो बिक्री

Published: in अर्थतन्त्र, by . Leave a Comment on खुल्यो आजबाट इमर्जिङ्ग नेपालको आईपीयो बिक्री.

काठमाडौं– इमर्जिङ्ग नेपाल लिमिटेडले आजबाट आईपीयो बिक्री खुला गरेको छ। कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीयो) को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। दुई […]

सरकारको आग्रहमा भोलिका लागि बोलाइएको संसद बैठक स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारको आग्रहमा भोलिका लागि बोलाइएको संसद बैठक स्थगित.

काठमाडौ, भोलि (माघ २६ गते) दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगित हुने भएको छ। संसद सचिवालय उच्च स्रोतका अनुसार सरकारको आग्रहमा संसद बैठक स्थगित गरिन लागेको हो। सम्भवतः संसद सचिवालयले आजै बैठक स्थगित भएको सूचना निकाल्ने छ। एक हप्ता बैठक स्थगित गर्ने तयारी भइरहेको सरकारका एक मन्त्रीले जानकारी दिए। बैठक बस्ने कार्यसूची यसअघि […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन.

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ अन्तिम दिन ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ। प्राप्त आवेदनको हिसाबले यो आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो। कुल ५ लाख २२ हजार साधारण कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर […]