काठमाडौं, अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको देखिएको छ । जसका कारण भिजिट भिसामा जानेहरु अलपत्र पर्ने गरेका छन् । आकर्षक कामको प्रलोभनमा परी भिजिट भिसाको माध्यमबाट जानेहरु अलपत्र पर्ने गरेको वैदेशिक रोजगार विभागका […]
वीरगंज, कोरोना संक्रमणको दर घट्दा यसपटक विद्यालय निर्वाध चल्छन् र सरस्वती पूजाका लागि बनाइएका माटाका मूर्तिको कारोबार नाफामा जान्छ भन्ने ठानेका वीरगंजका मूर्तिकार अहिले निराश छन्। कोरोनाको नयाँ भेरियन्ट ओमोक्रनले जनजीवन प्रभावित हुन थालेपछि पछिल्लोपटक बन्द गरिएका शैक्षिक संस्थाहरु अझै खुलिसकेका छैनन्। दुईरतीन महिना अघिदेखि नै सरस्वतीको मूर्ति धमाधम बनाइएको थियो। मूर्तिकारहरु यसपटक अघिल्लो वर्षको […]
एजेन्सी, पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो। सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार थिए। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्। […]
काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तर आबद्धता सेवा लागु गर्न निर्देशन दिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले एउटाबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन निर्देशन दिएको हो। राष्ट्र बैंकको यो निर्देशनसँगै अब कुनै वालेट जस्तै- इसेवाबाट अर्को वालेट खल्तीमा पैसा पठाउन सकिने छ। यो व्यवस्था यसअघि […]
काठमाडौं- प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको हो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा […]
दाङ- भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखि परेको हिमपातले मध्यपहाडी लोकमार्गको लकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो। हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर-१ देखि बागलुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। सडकमा बाक्लो हिउँ परेका सवारी आवागमनमा समस्या भएको हो। लोकमार्ग अवरुद्ध हुँदा रुकुम […]
काठमाडौँ, विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैतरवैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ । “आगामी फागुन र […]
सुनसरी, सुनसरीमा ट्रक र बस ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस शुक्रबार राति ठोक्किएका थिए। दुर्घटनापछि दुवै सवारीसाधनमा आगलागी भएको प्रहरीले जनाएको छ। […]
प्यूठान, गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको स्थानीय पदमबहादुर केसीले जानकारी दिए । प्युठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राति १ बजेको समयमा दुर्घटना भएको […]
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ पहिलो दिन नै झन्डै १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले आज माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको छ। जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार […]