एजेन्सी, चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक २०२२ को सुरुआत गरिएको छ।शुक्रबारबाट शीतकालीन ओलम्पिक सुरु भएसँगै बेइजिङ एक्लो यस्तो शहर बनेको छ जसले ग्रीष्म र शीत दुबै ओलम्पिक खेलको आयोजना गरेको छ। कोविड-१९ को कडा प्रतिबन्धकाबीच यो ओलम्पिक राजनीतिक तनावले घेरिएको छ। अमेरिकासहित कयौं देशले चीनको शिनजियांगमा मानवाधिकारको उल्लंघनको आरोपका कारण यस आयोजनाका कुटनीतिक स्तरमा बहिष्कार […]
एजेन्सी, क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्टले अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान पक्का गरेको छ। क्यामरुनमा जारी प्रतियोगिताको बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई हराउँदै इजिप्टले फाइनलमा स्थान पक्का गरेको हो। खेलको निर्धारित ९० मिनेटसम्म कुनै गोल नभएपछि निर्णयका लागि अतिरिक्त ३० मिनेट थप गरिएको थियो। तर, थप गरिएको समयमा पनि गोल हुन सकेन। त्यसपछि […]
काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ। संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कूल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात […]
काठमाडौं– १५ वर्षअघिको गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ। मन्त्री यादवलाई बिहीबार केन्द्रीय कार्यालयमा बोलाएर स्पष्टीकरण लिइएको आयोगले जनाएको छ। त्यसक्रमा आयोगका अध्यक्ष तपबहादुर मगरले यादवलाई उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहोर्याउन निर्देशनसमेत दिएका छन्। ‘अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित […]
(काठमाडौं, अध्ययनका लागि बेलायत पुगेका नेपाली विद्यार्थी बेलायती अध्यागनबाटै फर्काइएका छन्। शैक्षिक परामर्श सेवा प्रदायक संस्था ९कन्सल्टेन्सी)को लापरबाहीका कारण नेपाली विद्यार्थी अध्यागमनबाट बेलायतमा प्रवेश नै नपाई फर्कन बाध्य भएका हुन्। गलत कागजात (फेक डकुमेन्ट) बनाएर नेपालका कन्सल्टेन्सीले विद्यार्थीलाई बेलायत पठाएका थिए। अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रमाणपत्र नचाहिने भन्दै उनीहरूले विद्यार्थीलाई बेलायत पठाएका थिए। तर, […]
डडेल्धुरा, बिहीबार रातिदेखि जारी बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा यातायात बन्द भएको छ। लगातार बाक्लो हिमपातका कारण राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय (बुडर) ले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ। राजमार्गमा अवरोध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका […]
काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मोरङको उखुबारीमा गाडिएको अवस्थामा दुई व्यापारीको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा खोजी गर्दा धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो। मृत फेला पर्नेमा तेह्रथुमका मोहन लिम्बु रहेको महानगरीय अपराध महाशाखा स्रोतले जानकारी दिएको छ। […]
काठमाडौं- नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो। विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य […]
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो। जम्मा नमुना परीक्षण १२ हजार ६०५ जनाको भएको हो। सोही अवधिमा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका […]
काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ। सबैभन्दा बढी भाडा काठमाडौं–धनगढीको ४४५ रुपैयाँ बढेको छ। अब यो सेक्टरको न्यूनतम भाडा ५ हजार १२५ रुपैयाँ पुगेको छ। आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको थियो। सबैभन्दा कम काठमाडौं–पोखरा गन्तव्यमा १६० रुपैयाँ भाडा बढेको […]