Sajhamanch Archive

प्रधानमन्त्री देउवा भेटन बालुवाटार पुगे महन्थ ठाकुर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा भेटन बालुवाटार पुगे महन्थ ठाकुर.

काठमाडौ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार अपरान्ह सुटुक्क भेटेका छन्। अध्यक्ष ठाकुर एक्लै बालुवाटार पुगेर देउवासँग आधा घण्टा लामो संवाद गरेका हुन्। भेटका क्रममा ठाकुरले दुईवटा कुरा उठाएको उनीनिकट एक नेताले बताएका छन्। देउवासँगको संवादका क्रममा उनले मधेस आन्दोलका क्रममा चलाइएका मुद्दा फिर्ता र टीकापुर हत्यकाण्डका मुख्य दोषी […]

साताको अन्तिम दिन बजार दोहोरो अंकले घट्यो, कारोबार भने उत्साहजनक

Published: in अर्थतन्त्र, by . Leave a Comment on साताको अन्तिम दिन बजार दोहोरो अंकले घट्यो, कारोबार भने उत्साहजनक.

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यस दिन पुँजीबजार मापक परिसूचक नेप्से १४.५८ अंकले घटेर २८७६.७५ विन्दूमा झरेको छ। यसभन्दा अघिल्लो कारोबार दिन मंगलबार नेप्से १९.२९ अंकले बढको थियो। आज समग्र नेप्से ०.५० प्रतिशतले घटेको छ। आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.३६ अंकले घटेर […]

एमसीसी संशोधन नगरी संसद्‍बाट पारित हुँदैन : अध्यक्ष दाहाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी संशोधन नगरी संसद्‍बाट पारित हुँदैन : अध्यक्ष दाहाल.

काठमाडौं– सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्‍बाट पारित नहुने बताएका छन्। बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने स्पष्ट पारेका हुन्। उनले भने, हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं। अन्य सहयोग लिइराखेका पनि छौं। तर, एमसीसीमा […]

पत्रकार महासंघसहित २२ वटा संघसंस्थाले गरे स्थानीय निर्वाचनको मिति घोषणाको माग

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पत्रकार महासंघसहित २२ वटा संघसंस्थाले गरे स्थानीय निर्वाचनको मिति घोषणाको माग.

काठमाडौं– नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्। नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघसंस्थाले आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका […]

जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाखको आईपीओ खुल्दै

Published: in अर्थतन्त्र, by . Leave a Comment on जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाखको आईपीओ खुल्दै.

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ। संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कूल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात […]

१ करोड बराबरको अवैध सुन र मोबाइलसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on १ करोड बराबरको अवैध सुन र मोबाइलसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ.

काठमाडौं– झण्डै १ करोड रुपैयाँ बराबरको अवैध सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानस्थलकमो आगमन टनेल गेटबाट ३ जनालाई अवैध १ किलो ११५ ग्राम र ३ थान मोबाइलसहित ३ जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरुमध्ये २ जना हिमालय एयरको उडानमार्फत् दुबईबाट र १ […]

लोकसेवाका स्थगित परीक्षा फागुन ७ गतेदेखि हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on लोकसेवाका स्थगित परीक्षा फागुन ७ गतेदेखि हुने.

काठमाडौं– कोरोना भाइरसका कारण स्थगित भएका लोकसेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन्। आयोगले बिहीबार समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। आयोगले स्थगित भएका […]

पार्टी हितविपरीत काम गर्ने नेतालाई माओवादी दमकको ‘रातो कार्ड’

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पार्टी हितविपरीत काम गर्ने नेतालाई माओवादी दमकको ‘रातो कार्ड’.

झापा– नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ। केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढीकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको हो। पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णयसमेत गरिएको छ। पार्टीका दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई […]

सभामुखलाई महाभियोग लगाउने भए सहयोग गर्न तयार छौं : सचिव रायमाझी

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभामुखलाई महाभियोग लगाउने भए सहयोग गर्न तयार छौं : सचिव रायमाझी.

काठमाडौं– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन्। उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यसबारेमा पार्टीमा थप छलफल गरेर अघि […]

विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की.

काठमाडौ, डिभिजन वन कार्यालय कैलाली अन्तर्गतको पचमुडिया सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दले। ६/७ जनाको समूहमा कार्यालय पुगेका उनीहरुले सहायक वन अधिकृत पण्डितलाई कार्यकक्षभित्र मोसो दलेर थुनिदिएका थिए। र, अन्तिममा मार्ने धम्की दिएर गए। सामुदायिक वनबाट चन्दा उठाएको कुरा सार्वजनिक गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका […]