काठमाडौं बलेफी हाइड्रोपावर कम्पनीले यही माघ २७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कूल सेयरमध्ये ६० प्रतिशत अर्थात् १० […]
बर्दिया, बर्दियामा बिहीबार बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। बिहान करिब ३ बजे बासगढी नगरपालिका(३ मा ना५ख ५३८२ नम्बरको बस दुर्घटनामा परेको हो। कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेमध्ये कालिकोट त्रिवेणी गाँउपालिका-६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका-७ की […]
काठमाडौ, गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार बिहान १४ जना प्रमुख जिल्ला अधिकारीलाई फोन गरी ७ वटा विषयमा छलफल गरेका छन्। गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका हुन्। गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटवाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी […]
काठमाडौं, बाक्लो तुवाँलोका कारण विहानै देखि आन्तरिक उडान ठप्प भएको छ । विहान ६ः३० बजे देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी अपुग हुँदा उडान हुन सकेको छैन । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ । पश्चिमी वायूको प्रभावका कारण विहीबार विहानै देखि मौसममा […]
सप्तरी, सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) बिहानैदेखि सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै राजमार्ग बन्द गराएको छ। सीके राउतको सचिवालयका किसान आन्दोलनअन्तर्गत अनुसार सप्तरी–रुपनीमा चक्काजाम गरिएको हो।
काठमाडौं– सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुले अमेरिकी अनुदान सम्झौता (एमसीसी) का विषयमा अझै छलफल गरेर टुंगोमा पुग्ने समझदारी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बुधबार दिनभर विभिन्न चरणमा छलफल भएको थियो। छलफलका क्रममा नेताहरुबीच एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र […]
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन। तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो। बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली […]
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको हो। सचिवालय बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछि गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशनहरू भने स्थानीय तहको निर्वाचन अघि नै गर्ने निर्णय गरेको छ। […]
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ हजार ५८२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २२०५ पीसीआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना संक्रमित निको […]
राजनीतिक दलहरुका बीचमा हुने गठबन्धनको विशेष पृष्ठभूमि र धरातल हुन्छ। राजनीतिक शक्तिको सहयकार्य, पृष्ठभूमि र धरातल विना गठबन्धन सम्भव हुँदैन। राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि विभिन्न विचारधारा भएका राजनीतिक दलहरु मिलेको देखिन्छ र मिल्छन् पनि। संसारभर त्यस्तो हुने गरेको छ। राजनीतिक दलहरु किन मिल्छन् भन्ने विषयलाई पनि गहिरिएर हेर्नुपर्ने हुन्छ। राष्ट्रियता, देशको अस्मिता, […]