काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने एक नेताले बताए। एमाले सचिवालयमा पदाधिकारीहरु (१९ जना) सदस्य रहने व्यवस्था छ। बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विभागको भनाइ छ। साथै, बैठकमा विभाग गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची […]
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का स्थगित गरिएका परीक्षाहरू आउँदो फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ । स्थगन भएका सम्पूर्ण परीक्षाहरू सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विभिन्न तहका परीक्षाहरू सञ्चालन हुन लागेको हो ।
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने जनाइएको छ । उनले यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन […]
काठमाडौँ, नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको […]
काठमाडौ, मौरिससविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपालले जीत निकालेको छ। दशरथ रंगशालामा केहीबेर तनावपूर्ण बनेको खेलमा मंगलबार नेपालले मौरिससलाई १–० ले हराएको हो। नेपालले १० र मौरिससले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। नेपालले शनिबारको पहिलो मैत्रीपूर्ण खेलमा पनि मौरिससलाई विमल घर्तीमगरको गोलमा १–० ले पराजित गरेको थियो। त्यसबेला विमल घर्ती मगरले […]
काठमाडौं- नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा १० हजार ७७६ नमूनाको पीसीआर र ५ हजार ६ हजार ८९८ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ […]
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १९.२९ अंकले बढेर २८९१.३३ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दूमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार […]
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने गरी तयारी गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्। मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्नु नै उपयुक्त हुने भन्दै प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाको प्रस्तावमा निर्वाचन आयोगका पदाधिकारीहरु पनि सकारात्मक देखिएका छन्। […]
चितवन, पवित्र तीर्थस्थल देवघाटमा सरकारी सार्वजनिक जग्गा अतिक्रमण तीब्र रुपमा भएको । सार्वजनिक जग्गामा विभिन्न गुठी र मन्दिरका नाममा भवन बनाउने र व्यवसायिक रुपमा बिक्री समेत गर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् । सार्वजनिक जग्गाको अतिक्रमण बढेपछि “देवघाट सार्वजनिक सरकारी नदी तटीय जग्गा अतिक्रमण विरुद्ध संरक्षण अभियान, चितवन” का नामबाट देवघाट क्षेत्र विकास समितिमा उजुरी […]
एजेन्सी, भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान रकम घटाएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार पेश गरेको भारतको युनियन सरकारको २०२२/२०२३ को बजेटमा नेपाललाई यस वर्ष भारु सात अर्ब ५० करोड ९१२ अर्ब रुपैयाँ० अनुदान दिने उल्लेख गरिएको छ। सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु ९१५ अर्ब ८७ करोड रुपैयाँ० […]