Sajhamanch Archive

१३ प्रतिशतले बढ्यो दूधको मूल्य

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on १३ प्रतिशतले बढ्यो दूधको मूल्य.

काठमाडौं– सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय गरेको हो। सरकारको निर्णयसँगै दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। लिटरमा १३.१७ प्रतिशते वृद्धि भएको हो।सरकारले समर्थन मूल्य बढाएसँगै उपभोक्ताका लागि प्रशोधित […]

झाँक्रीको कुटपिटबाटै बालिकाको मृत्यु भएको प्रहरी निष्कर्ष

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झाँक्रीको कुटपिटबाटै बालिकाको मृत्यु भएको प्रहरी निष्कर्ष.

काठमाडौ, सिन्धुपाल्चोककी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको झाँक्रीको कुटपिटबाटै मृत्यु भएको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ। माता भनिने उमा ठकुरीले झारफुकका क्रममा कुटपिट गर्दा बालिकाको मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। स्वयम्भु प्रहरी वृत्तको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। गत पुस २४ […]

नेपालको विश्वकप खेल्ने सपनामा फेरि यी तीन टोली मुख्य बाधक

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालको विश्वकप खेल्ने सपनामा फेरि यी तीन टोली मुख्य बाधक.

काठमाडौ, आईसीसी पुरुष टी–२० विश्वकप–२०२२ को ग्लोबल छनोट ‘ए’ का खेलहरु नेपालले फेब्रुअरी १८ मा आयोजक ओमानको सामना गरेसँगै सुरु हुनेछन्। आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले ग्लोबल छनोट खेल्नेछन्। शीर्ष दुई टोली वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्। अघिल्लो वर्ष यूएईमा भएको टी–२० विश्वकपको पहिलो […]

नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह.

काठमाडौ, नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन्।

एमाले स्थानीय निर्वाचन तयारीका लागि सबै जनसंगठन परिचालन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले स्थानीय निर्वाचन तयारीका लागि सबै जनसंगठन परिचालन गर्ने.

काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न पाँच दलीय गठबन्धन सरकारलाई दबाब दिने निर्णय गरेको छ। थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचन मिति घोषणा गराउन सबै शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले बताएका छन्। सरकारमाथि दबाब बढाउन पार्टीका सबै जनसंगठनलाई […]

थप ५ हजार २९२ संक्रमित, ८ जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप ५ हजार २९२ संक्रमित, ८ जनाको मृत्यु.

काठमाडौ, पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी थप ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या ११ हजार ७४३ […]

तयार भयो राजेन्द्र बजगाईंको नेपाल झल्काउने १ अर्बको होटल ‘वर्णवास’

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, by . Leave a Comment on तयार भयो राजेन्द्र बजगाईंको नेपाल झल्काउने १ अर्बको होटल ‘वर्णवास’.

काठमाडौ, बालुवाटार र नक्सालको साँध । छिनछिनमा भिभिआइपी र भिआइपीहरुको सवारीले व्यस्त हुने एरिया । त्यही व्यस्त एरियामै ठडिएको छ, एउटा अग्लो भवन । भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिन थालिएको छ । यस्तै भवनका लबी र कोठाहरुमा धमाधम नेपाल झल्कने सजावट जारी छ । यो हो, लक्जरियस बुटिक होटल ‘वर्णवास’ । पर्यटन व्यवसायी राजेन्द्र […]

आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार घट्यो, कारोबार रकममा पनि गिरावट

Published: in अर्थतन्त्र, by . Leave a Comment on आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार घट्यो, कारोबार रकममा पनि गिरावट.

काठमाडौं– स्थानीय तहको चुनाव सुनिश्चित भएको समाचारले सकारात्मकु बनेको सेयर बजार साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको सेयर बजार सोमबार भने घटेको हो। सोमबार सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दस्मा झरेको छ। आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५.५३ बिन्द उक्लिएको […]

एमसीसी पारित गराउन ओलीले राखे ३ सर्त

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पारित गराउन ओलीले राखे ३ सर्त.

काठमाडौ, लामो समयदेखि जारी विवादित अमेरिकी परियोजना एमसिसीको बारेमा फेरि एकपटक बहस सतहमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी परियोजना छिटोभन्दा छिटो संसदबाट पारित गराउने तर्कसहित अघि बढेपछि यो बहस सतहमा आएको हो । सत्ता गठबन्धनमा रहेका अन्य दलहरूले यथास्थितिमा एमसिसी परियोजना पारित गराउन नहुने तर्क अघि सारेपछि तीव्र मतभेद सुरु भएको छ । […]

एमाले केन्द्रीय कार्यालयको बैठकमा स्थानीय निर्वाचनबारे छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले केन्द्रीय कार्यालयको बैठकमा स्थानीय निर्वाचनबारे छलफल.

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकले पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन र आगमी स्थानीय चुनावबारे छलफल गर्ने छ ।