Sajhamanch Archive

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक.

काठमाडौ, सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्। भोलि बिहान ११ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,न्यौपानेले भने, दशौँ अधिवेशनका हरेक बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था बैठक राख्नु […]

एमाले जनसंगठन संयन्त्रको बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले जनसंगठन संयन्त्रको बैठक बस्दै.

काठमाडौ, नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ । बैठक भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार दिउँसो ३ बजे बस्नेछ । बैठकमा दुईवटा एजेण्डामा छलफल गरिने बताइको छ । समयमै स्थानीय निर्वाचन गराउन सत्तारूढ गठबन्धनलाई दवाव दिने र जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने विषयमा बैठकमा छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए […]

सुस्ताकोनेपाली भूमि डुब्नेगरी मापदण्ड विपरीत भारतले सडक बनाउँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुस्ताकोनेपाली भूमि डुब्नेगरी मापदण्ड विपरीत भारतले सडक बनाउँदै.

बुटवल- भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल /भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो उचाइ बनाएर धमाधम सडक निर्माण भइरहेको हो। यही आधारमा सडक बनेको खण्डमा नेपालको सुस्ता क्षेत्रका ४ गाउँपालिका डुबानमा पर्नेछन्। सुस्ता, प्रतापपुर, सरावल र […]

सत्तागठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्तागठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा सुरु.

काठमाडौं,  पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा लगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । संविधानको धारा २२५ र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन, २०७३ बाझिएपछि सत्ता गठबन्ध्नले […]

खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने.

काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। सोही अनुरुप आजदेखि पाँच दिनसम्मका लागि स्कुल खुल्ने भएका छन्। पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन मन्त्रालयले स्कुलहरूलाई […]

देशभरका भण्डार केन्द्रमा ७३ लाख मात्रा खोप र ६१ लाख सिरिन्ज मौज्दात

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on देशभरका भण्डार केन्द्रमा ७३ लाख मात्रा खोप र ६१ लाख सिरिन्ज मौज्दात.

काठमाडौं , सरकारले ७३ लाख मात्रा भन्दा बढी कोरोना भाइरस विरुद्धको खोप देशभरका भण्डार केन्द्रमा स्टक रहेको जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक रहेको छ । त्यस्तै खोप लगाउन आवश्यक पर्ने ६१ लाख […]

श्री एयरलाइन्सले थप्यो दुई नयाँ जहाज

Published: in अर्थतन्त्र, by . Leave a Comment on श्री एयरलाइन्सले थप्यो दुई नयाँ जहाज.

काठमाडौ, श्री एयरलाइन्सले दुईवटा जहाज थप गरेको छ। कम्पनीले शुक्रबार विज्ञप्ति जारी गरी हालैमात्र एउटा र आज एउटा गरी दुईवटा ‘क्यू४०० ड्यास८’ विमान ल्याएको जनाएको छ। ‘तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा समेत नियमित उडान सञ्चालन गरिदिन पर्यटन व्यवसायी तथा यात्रुहरुको मागलाई सम्बोधन गर्न’ हालका गन्तव्यसहित यी दुई गन्तव्यमा थप उडान गर्ने कम्पनीले जनाएको छ।

उपत्यकाका यातायातमा लगाइएको जोरबिजोर हट्यो, ट्याक्सी र निजी सवारीमा यथावत् , यस्तो छ प्रशासनको १६ बुँदे आदेश

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on उपत्यकाका यातायातमा लगाइएको जोरबिजोर हट्यो, ट्याक्सी र निजी सवारीमा यथावत् , यस्तो छ प्रशासनको १६ बुँदे आदेश.

काठमाडौं, काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटेको छ। शुक्रबार साँझ तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरी सार्वजनिक सवारीमा जोरबिजोर हटाएका हुन्। तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा भने जोरबिजोर कायमै राखिएको छ। यसअघि शुक्रबार नै बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन तथा भिडभाड हुने सिनेमा […]

तेस्रो लहरको क्षतिलाई खोपले रोकेको स्वास्थ्य मन्त्रालयको दावी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on तेस्रो लहरको क्षतिलाई खोपले रोकेको स्वास्थ्य मन्त्रालयको दावी.

काठमाडौं, नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ। सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु गरेको थियो। नेपालमा पहिलो पटक भारतबाट अनुदानमा गत वर्ष माघ ८ गते खोप आएको थियो। अहिलेसम्म नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत एक वर्षको […]

सीसीएमसीले गर्यो माघ महिनाभर विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न सिफारिस

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on सीसीएमसीले गर्यो माघ महिनाभर विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न सिफारिस.

काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ। यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो। कोभिड संक्रमणको […]