Sajhamanch Archive

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

Published: in अर्थतन्त्र, by . Leave a Comment on सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो.

काठमाडौं– नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो। हिजो ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। हिजो तोलाको १३ सय […]

निसास्सिएर पतिपत्नीको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निसास्सिएर पतिपत्नीको मृत्यु.

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर पतिपत्नीको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका–३ मा बुधबार राति दम्पतीको मृत्यु भएको हो। मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङ छन्। दुवैको शव घरको कोठामा फेला परेको थियो। राति जाडो भएकाले हिटर बालेर सुतेकाले उनीहरूको निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त […]

इलामको रोङमा पिकअप दुर्घटना हुँदा दुइको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on इलामको रोङमा पिकअप दुर्घटना हुँदा दुइको मृत्यु.

पशुपतिनगर । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका वडा नं ४ पहिरोमा बिहिबार बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट सामान लिएर इलाम आउदै गरेको प्रदेश १–१००१ च ७९१६ नम्बरको पिकअप दुर्घटना हुँदा झापा मेचीनगर ४ का ५८ बर्षीय रमेश थापा र सोही ठाउँका ४० बर्षीय सूर्य थापाको मृत्यु भएको हो । […]

बैतडी बस दुर्घटनाका घाइते आठ जनालाई उपचारका लागि डडेल्धुरा पठाइयो

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बैतडी बस दुर्घटनाका घाइते आठ जनालाई उपचारका लागि डडेल्धुरा पठाइयो.

बैतडी, कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको पवनदूत यातायातको बस पटन–पञ्चेश्वर सडक खण्डको रौतगउँमा दुर्घटना हुँदा घाइते भएका आठ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको छ । बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा–२, को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते हुनेमा मेलौली […]

पावेलको शतकाले इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता

Published: in खेलकुद, by . Leave a Comment on पावेलको शतकाले इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता.

एजेन्सी, दक्षिण अफ्रिकामा जारी पाँच खेलको ट्वान्टी २० सिरिजको तेस्रो खेलमा जीत निकाल्दै आयोजक वेस्ट इन्डिजले इग्ल्यान्डविरुद्ध २-१ को अग्रता बनाएको छ। बुधबार राति सम्पन्न टी २० सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० रनको जीत निकालेको हो। वेस्ट इन्डिजलाई जीत दिलाउन रोवमन पावेलले ५३ बलदमा १०७ रन प्रहार गरे। उनको […]

आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

Published: in खेलकुद, by . Leave a Comment on आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै.

पोखरा, पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रीस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो। उक्त खेल आर्मीले १-० गोलअन्तरले जितेको थियो। यता […]

विश्वविख्यात सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१०० नेपालमा सार्वजनिक

Published: in अर्थतन्त्र, by . Leave a Comment on विश्वविख्यात सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१०० नेपालमा सार्वजनिक.

काठमाण्डौ । छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँशैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० आज नेपालमा सार्वजनिक गरेको छ। सन् २००१ देखि यो कम्पनी दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादनको लागि प्रख्यात छ। सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरे पनि विगतका वर्षहरुमा प्राविधिक […]

संक्रमण भएको कति दिनपछि खोप लगाउनु उपयुक्त हुन्छ ? यस्ता छन् विज्ञका सुझाव

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on संक्रमण भएको कति दिनपछि खोप लगाउनु उपयुक्त हुन्छ ? यस्ता छन् विज्ञका सुझाव.

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टका कारण संक्रमण दर पछिल्लो समय उच्च देखिएको विज्ञहरुले बताइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल देशभरि करिब ९० हजार सक्रिय सङ्क्रमित छन्। बढ्दो संक्रमण दर घटाउन र संक्रमण पछिको जोखिम नियन्त्रणका लागि सरकारले कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई पनि तीव्र बनाइएको जनाएको छ। काठमाण्डौसहित केही स्थानमा पूर्ण मात्रा […]

धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्ने

Published: in अर्थतन्त्र, by . Leave a Comment on धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्ने.

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ ला कित्ता आईपीओका लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । बुधबार संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत […]

आज बागमती प्रदेशसहित देशका केही स्थानमा वर्षाको सम्भावना

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज बागमती प्रदेशसहित देशका केही स्थानमा वर्षाको सम्भावना.

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ। न्यून चापिए प्रणालीको सामान्य प्रभाव रहेपनि दैनिक मौसममा सुधार हुँदै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबारबाट मौसम पूर्ण सफा हुने महाशाखाले जनाएको छ। आज प्रदेश १, बागमती र […]