काठमाडौं- यो साता निरन्तर ओरालो लागिरहेको सेयर बजारमा चौथो कारोबार दिन बुधबार पनि यो क्रम जारी रह्यो। आज पुँजीबजार मापक परिसूचक ९नेप्से० ३८.८२ अंकले घटेर २७७६.६५ बिन्दूमा आर्लिएको छ। आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६।५६ अंकले घटेको छ। सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ। आइतबार आठ अर्ब रुपैयाँभन्दा […]
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका थिए । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले […]
कृष्णबहादुर महरा अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्रै हुन्। हालै भएको महाधिवेशनपछि अन्य धेरै नेताहरूजस्तै महराको पद पनि टुंगो लागेको छैन। पटकपटक मन्त्री र सभामुख भइसकेका महरा रोल्पा र दाङमा बलियो पकड भएको नेता मानिन्छन्, जो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला नेता हुन्। माओवादी केन्द्रको काठमाडौँमा पुस ११ देखि १८ सम्म भएको आठौँ राष्ट्रिय महाधिवेशनले […]
जनकपुर, मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ। ‘पहिला किसानलाई मल देउ, त्यसपछि मतदान गर ’ भन्दै जनमतका नेता कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेका छन्। जनकपुरधाम स्थित महेन्द्रनारायण निधि प्रतिष्ठानको भवनमा निर्वाचन हुनुपूर्व जनमतका नेता कार्यकर्ता लाठीभाटासहित प्रवेश गर्न खोजेपछि झडप भएको हो। सो […]
काठमाडौ, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ […]
काठमाडौं– राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज (बुधबार) सार्वजनिक हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले आज जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्न लागेको हो। प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागले जनाएको छ। जनगणनाको विस्तृत नतिजा भने ६ महिनापछिमात्र सार्वजनिक हुने विभागको भनाइ […]
काठमाडौं- राष्ट्रियसभा सदस्यका लागि रिक्त १९ पदका लागि मतदान सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सुरु भएको जानकारी दिए। सातवटै प्रदेशमा मतदान सुरु भएको हो। निर्वाचनको मत परिणाम आजै सार्वजनिक गरिने आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्पन्न भएर आजै मत परिणाम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताए। ‘हामीले साँझसम्म […]
काठमाडौं- सत्तासीन दल नेपाली कांँग्रेस विरोधाभाषमा रुमलिएको छ। खासगरी आउँदै गरेका तीन तहका निर्वाचनका सन्दर्भमा कांँग्रेस विवाद चुलिएको हो। निर्वाचन र सत्ता गठबन्धनका सन्दर्भमा कांँग्रेसमा दुईधार देखिएको छ। स्थानीय निर्वाचन वैशाखमा गर्ने वा धकेल्ने भन्ने विषयमा विवाद भइरहेका बेला अबको चुनावमा पनि हालको सत्ता गठबन्धनसँगै मोर्चा बनाएर जाने कि एक्लै लड्ने भन्ने विषयमा दुई धारमा […]
भैरहवा, बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी जेठ २ गते बुद्धजयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको जनाएको छ । “अब ध्यान केन्द्रमा ल्याण्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ, यो काम पनि चालू अवस्थामा […]
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै सोही अवधिमा ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। सोमबार देशभर १० हजार ३१९ जनालाई कोरोना […]