काठमाडौं– नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले आइतबार बालेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो […]
एजेन्सी,भारतविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले ‘क्लिन स्वीप’ गरेको छ। आइतबार भएको तेस्रो एकदिवसीयमा ४ रनको रोमाञ्चक जित हात पार्दै ‘क्लिन स्वीप’ गरेको हो। आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले जितको लागि २८८ रनको लक्ष्य दिएको थियो। पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २८७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि […]
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। आइतबार एक सूचना जारी गर्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले कोरोना संक्रमण बढेकाले हरेक क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो। यसका लागि सोमबार (आज) अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ। अनलाइन कक्षा व्यवस्थित […]
काठमाडौं- राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारदेखि हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधि शुरू हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्नेलगायतका आचरण पालना गर्न सबैलाई आग्रह गरेको छ। यो अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम […]
काठमाडौँ, कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आम उपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए […]
काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने भएको छ। यही माघ २७ गते बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो निर्वाचनबाट टुंगो लगाउने भएको हो। अध्यक्ष पुष्पकमल दाहालले आइतबार एक परिपत्र जारी गर्दै बाँकी रहेको केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गर्ने उल्लेख गरेका छन्। माओवादीमा सर्वसम्मतिमा पदाधिकारीसहित स्थायी […]
काठमाडौं, पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु र कानुनविद्हरुबीच आइतबार बसेको बैठक सकिएको छ । संविधान र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन बाँझिएसँगै यसको संकट मोचनका लागि कानूनविद्हरुसँग परामर्श गरिएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बताए । ‘बालुवाटारमा पाँच दलका नेता र कानूनविद्सँग छलफल भयो । स्थानीय तहको निर्वाचन ऐन संविधानसँग बाँझिएको […]
काठमाडौं, नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालमा एस जीन पोजेटिभ भएका ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमूनामा ओमिक्रोन र चार नमूनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । एस जीन […]
काठमाडौ, नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । आज १४१६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । देशभर ७७ […]
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठकले हिन्दू राष्ट्र, राजसंस्था, पार्टीको झण्डालगायत विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा आयोगको उक्त निर्णय पूर्वाग्रही भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने बताएको छ। यसबारे उपयुक्त समयमा आयोगलाई जवाफ दिने निर्णय पनि बैठकले गरेको छ। राजेन्द्र लिङ्देनको […]