काठमाडौ, विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेल नेपा यूएईसँग ४८ रनले पराजित भएको छ। यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमै समेटियो। ब्याट्सम्यानहरुको फितलो प्रदर्शनका कारण नेपालले त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा हार ब्यहोरेको हो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे। ६० बलमा उनले ४ चौका […]
धादिङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी अवसरवादका दुई प्रतिनिधि पात्र भएको टिप्पणी गरेका छन्। धादिङमा स्थानीय निर्वाचन केन्द्रित जिल्लास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। ‘कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि दक्षिणपन्थी अवसरवादको […]
काठमाडौं– नेपालमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ५ हजार ९१४ नमूनाको परीक्षण हुँदा शुक्रबार ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा २ हजार ५९२ जनाको पीसीआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी […]
काठमाडौ, स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न दुई दिन समय दिने प्रस्ताव लगेको छ । स्थानीय तहको निर्वाचनका लागि ११ र १२ वैशाखमा मनोनयन दर्ताको समय तोक्ने गरी आयोगले प्रस्ताव लगेको हो । आयोगको तालिकाअनुसार १२ गते बेलुका मनोनयन-पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइने […]
तनहुँ, तनहुँ जिल्ला अदालतले पल शाहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो । तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काका अनुसार म्याद थपका लागि पललाई शुक्रबार अदालतमा पेस गरिएको थियो । पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ […]
काठमाडौ, आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आयोजक युएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन बनायो । युएईका लागि रोहन मुस्ताफा र चन्दन ग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ […]
काठमाडौ, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको आरोप लगाएका छन् । आज( शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै आसन्न चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको पनि बताएका छन् । दाहालले लेखेका छन्, ‘प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएका […]
काठमाडौ, केपी ओली सरकारको पालामा भएको संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार सुनुवाइ नसकिएपछि संवैधानिक इजलासले संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखेको हो । । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वका न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले रिट हेर्दा हेर्दैमा राखेको हो । गत वर्ष ३० मंसिरमा बसेको […]
काठमाडौ, भारतको जमसेदपुमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ । नेपाल आज सम्पन्न खेलमा साविक विजेता बंगलादेशसँग ४–२ ले पराजित भएको हो । खेलको पहिलो मिनेटमै अफिदा खानदकेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । ३०औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल १–१ को बराबरीमा आएको थियो । ३३औँ मिनेटमा […]
काठमाडौ, आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीचको खेल हुँदै छ। नेपाली समयअनुसार सवा ११ बजे यूएईको दुबईस्थित रंगशालामा यो खेल हुन लागेको हो। यूएई लिग तालिकाको दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ। ७ टोली सम्मिलित तालिकामा नेपाल भने छैटौं स्थानमा छ। नेपालले ९ खेलबाट १० अंक […]