Sajhamanch Archive

राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राज संस्था हटाउन आयोगको पत्र

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राज संस्था हटाउन आयोगको पत्र.

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दू राष्ट्र एवं राज संस्था लगायतका शब्द हटाउन पत्र पठाएको छ। आयोगले माघ २ गते पठाएको पत्र राप्रपा नेता कमल थापाले शनिबार सार्वजनिक गरेका हुन्। आयोगको पत्रमा भनिएको छ- विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र एवं राज संस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ […]

आज देशभरका अदालत बन्द

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज देशभरका अदालत बन्द.

काठमाडौं– आज देशभरका अदालत बन्द रहने भएका छन्। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा हुने भएको हो। सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो। बैठकपछि मुख्य सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा आइतबार देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने […]

एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह.

काठमाडौँ, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा […]

हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो.

ताप्लेजुङ– ताप्लेजुङको सदरमुकाम नजिक पाभीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । विहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभारा र २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो । प्रसिद्ध धार्मिक स्थल पाथीभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका […]

गौर नरसरंहार दोहोर्‍याउने धम्की दिने मन्त्री यादवको बचाउमा जसपाले निकाल्यो वक्तव्य

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गौर नरसरंहार दोहोर्‍याउने धम्की दिने मन्त्री यादवको बचाउमा जसपाले निकाल्यो वक्तव्य.

काठमाडौं- आफ्नै पार्टीको मन्त्रीको अभिव्यक्ति विवादमा परेपछि जनता समाजवादी पार्टी, नेपालले विज्ञप्ति जारी गरेको छ। शनिबार जारी विज्ञप्तिमा मन्त्रीको अभिव्यक्तिका सन्दर्भमा भने कुनै धारणा उल्लेख गरिएको छैन। जसपाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणुकुमारी यादव गत बुधबार गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्‍याउने धम्की दिएकी थिइन्। सिके राउत नेतृत्वको जनमत पार्टीका […]

थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु.

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। […]

आइतबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आइतबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने.

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्। पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आइतबार पार्टी अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए। ‘भोलि अध्यक्ष […]

मुम्बईको एक बहुतले भवनमा आगलागी हुँदा सातको मृत्यु, १९ घाइते

Published: in विश्व समाचार, by . Leave a Comment on मुम्बईको एक बहुतले भवनमा आगलागी हुँदा सातको मृत्यु, १९ घाइते.

एजेन्सी– भारतको मुम्बईस्थित एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। आगलागीमा परी १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बीस तले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये छ जना वृद्धवृद्धा रहेको समाचारमा उल्लेख छ। आगो तान्डदेव इलाकाको कमला सोसाइटीको १८औं तलामा लागेको हो। करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। […]

झापा गाउँपालिकाले गर्यो २२० जना छात्रालाई साइकल वितरण

Published: in प्रदेश तह, मुख्य समाचार, शिक्षा, by . Leave a Comment on झापा गाउँपालिकाले गर्यो २२० जना छात्रालाई साइकल वितरण.

बिर्तामोड, झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्यानरत् कक्षा ९ का २२० जना छात्रालाई नि:शुल्क साईकल वितरण गरेको छ । झापा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी झापा गाउँपालिकामा रहेको जनता मा वि, जनकल्याण माबि, डिल्लीराज माबि, कुवाडीदेबि माबि र महेन्द्र माबिमा अध्ययनरत २२० जना छात्राहरुलाई साईकल बितरण गरेको हो । […]

माओवादी केन्द्रको बैठकमा तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रको बैठकमा तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल.

काठमाडौं, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको शनिबार बिहान बसेको बैठक सम्पन्न भएको छ । बैठकमा पूर्वस्थायी समिति र आयोगका अध्यक्षहरु सहभागी बैठकमा आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आजको बैठकमा स्थानीय, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने सम्बन्धमा छलफल भएको छ । […]