काठमाडौ,नेपाल सरकार र इजरायली सरकारबीच नेपालीलाई इजरायलको निर्माण क्षेत्रमा रोजगारीका लागि पठाउन संयुक्त कार्यदल बनाउने निर्णय भएको छ। आज भएको परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि इजरायली राजदूत हनान गोदर गोल्डबर्गरबीचको छलफलपछि उक्त निर्णय भएको हो। सोही कार्यदलले निर्माण क्षेत्रमा पनि कामदार पठाउन दुईदेशीय सम्झौताको तयारी अगाडि बढाउनेछ। केयर गिभिङ क्षेत्रको कामदार छनोटका लागि आवश्यक […]
काठमाडौं, राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था […]
काठमाडौं, विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज […]
काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन (बुधबार) पनि सेयर बजार ओरालो लागेको छ। साप्ताहिक कारोबारको सुरुवाती दुई दिन आइतबार र सोमबार बढेको सेयर बजार मंगलबारदेखि भने आरोलो लागेको थियो। बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकले घटेर २८९८.३१ अंकमा झरेको छ। मंगलबार पनि नेप्से १०.७८ अंकले घटेर २९३६.६६ बिन्दूमा झरेको थियो। अघिल्लो दिनको तुलनामा यस दिन […]
काठमाडौँ । प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै एपिएफले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझाएको छ । एपिएफले दिएको एक सय ५८ […]
काठमाडौं– कोरोना महामारीको जोखिम बढेपछि विशेष अदालतले पनि सेवामा कटौती गरेको छ। सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो। अदालतमा कार्यरत केही कर्मचारी, केही सरकारी वकिल र कानुन व्यवसायीलाई कोरोना संक्रमण भएपछि आज बसेको पूर्ण बैठकले अत्यावश्यक बाहेकका सेवामा कटौती गरेको प्रवक्ता […]
काठमाडौ, नेपालमा बुधबार एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भिडियो लाइभ अपडेटमा यसबारेमा जानकारी दिएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता १८ हजार ७८ पीसीआर परीक्षण भएको थियो। जसमा ९५०२ जनामा कोरोना पुष्टि भएको छ। उता ५३३१ एन्टिजेन परीक्षण हुँदा १८५० जनामा कोरोना देखिएको छ। मन्त्रालयका अनुसार […]
काठमाडौं– नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ। कोरोना संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन सार्न लागिएको हो। मधेश प्रदेशका आठ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तय गरिएको थियो। यसअघि पुस २७ का लागि तोकिएको अधिवेशन सारिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरी जिल्ला अधिवेशन […]
काठमाडौं– सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाउने तयारी गरेको छ। यसका लागि स्वास्थ्य मन्त्रालयले डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको छ। हालसम्म १ हजार रुपैयाँ सरकारी अस्पतालमा र २ हजार रुपैयाँ निजी अस्पतालमा पीसीआर शुल्क लिइँदै आएको छ। अब सरकारीमा ८ सय र निजी अस्पतालमा १२ सयसम्म बनाउन सकिने मन्त्रालय स्रोतले जनाएको […]
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै […]