तनहूँ, तनहूँको चर्चित पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै बतासलाई रोक्न भनेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा आदेश जारी गर्दै सर्वोच्चले लिजमा प्रक्रिया तत्काल रोक्न भनेको हो। मानहुँकोट बतासलाई दिनेबारेको कारण पनि सर्वोच्चले सरकारसँग […]
एजेन्सी, संयुक्त अरब इमिरेट्सको अबुधाबी एयरपोर्ट नजिकै सोमबार दिउँसो ड्रोन हमला भएको छ। समाचार अुनसार यस हमलामा तीनजनाले ज्यान गुमाएका छन्। जसमा दुईजना भारतीय नागरिक रहेका छन्। यमनको हुती विद्रोहीले यस हमलाको जिम्मेवारी लिएका छन्। अबुधाबी पुलिसले एयरपोर्ट नजिकै मुसाफा औद्योगिक क्षेत्रमा ३ तेलका ट्याङ्करमा विस्फोट भएको जनाएको छ। त्यसपछि अबुधाबी इन्टरनेशनल एयरपोर्टको निर्माण क्षेत्रमा […]
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम नगर्न निर्देशन दिएको छ। एमालेले मातहतका कमिटी र जनवर्गीय संगठनहरुलाई २५ जनाभन्दा बढीको सहभागिता रहने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको हो। यसअघि निर्धारण भइसकेका त्यस्ता कार्यक्रम स्थगित गर्न पनि पार्टीले निर्देशन दिएको छ। कोरोना भाइरसको […]
काठमाडौं- अफ्रिकी राष्ट्र मरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ। बन्द प्रशिक्षणमा बोलाइएका ३५ खेलाडीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले सोमबार साँझसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टेलमा जम्मा हुन भनेको छ। नेपालले माघ १५ र १८ मा दशरथ रंगशालामा मरिससविरुद्ध खेल्दैछ। अफ्रिकी राष्ट्रविरुद्ध नेपालको यो पहिलो अन्तर्राष्ट्रिय […]
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचत गर्न सहमत भएका छन्। २ नेताबीच सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका दाहाल आइतबार मात्रै संक्रमण मुक्त भएका थिए। सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा […]
काठमाडौं, नेपाल भारतमैत्री धर्मशाल भाडामा दिएको विषयमा छानबिन गर्न गठित समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवम् छानविन समितिका संयोजक नारायणप्रसाद सुवेदीले उक्त प्रतिवेदन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले भने कोभिड–१९ बाट संक्रमित हुनुभएका कारण […]
पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका– ४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रा।लि।द्वारा सञ्चालित अन्तु भ्याली चिया कारखानामा आगलागीबाट १३ करोडको क्षति भएको छ । आइतबार साँझ भएको आगलागीबाट कारखानाका भवन, मेसीन औजार र तयारी चिया जलेर नष्ट हुँदा १३ करोड रुपियाँ बराबरको क्षति भएको हो । उद्योगका सञ्चालक, प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण […]
काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर कुल परीक्षणको ३८.५ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २२।५ प्रतिशत छन्। हाल काठमाडौंमा १३ हजार ९८६ […]
काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ। आज भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभरको तिव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको हो। सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ९० करोड […]
जनकपुर, प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम बनेको छ। सोमबार प्रदेश सभामा सम्पन्न मतदानमा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा ७८ मत परेको र उक्त संख्या दुई तिहाईभन्दा बढी भएकाले स्थायी राजधानी जनकपुरधाम कायम भएको सभामुख सरोज यादवले घोषणा गरेका हुन्। प्रदेशसभाका १ सय ४ जना सदस्यमध्ये मतदानमा ९९ सांसद सहभागी थिए। प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट […]