काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि बिरामी भर्ना नगरी फर्काउनुपर्ने अवस्था आएको छ। २ माघसम्म अस्पतालका एक सय ५० जना स्वास्थ्यकर्मी संक्रमित बनेपछि उपचार सेवामासमस्या परेको छाती रोग विशेषज्ञ तथा अस्पतालका कोभिड फोकल पर्सन डा.नीरज बमले बताए। “अहिले त्रिवि अस्पतालमा ३६ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्,” उनले भने, “बिरामीको उपचार […]
कञ्चनपुर, पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि नेपालको पश्चिमी सिमानाकाबाट स्वदेश फर्किनेको लर्को लाग्न थालेको छ। भारतमा कोरोना भाइरसको तेस्रो लहर तीब्र बन्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किन थालेका हुन्। भारतमा कोरोना संक्रमण फेरि तीब्र बनेपछि लकडाउन भएर बिचल्लीमा परिने हो कि भन्ने त्रासले आफूहरु फर्किन बाध्य भएको दार्चुलाको […]
काठमाडौं। सीमाका विषयमा नेपालले भारतलाई ‘कूटनीतिक पत्र’ पठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तयार पारेको कूटनीतिक नोट भारत सरकारलाई पठाउने तयारी भएको हो। शुक्रबार सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग भएको बताउँदै प्रेस विज्ञप्ति प्रकाशित गरेका थिए। यस विषयमा प्रधानमन्त्री शेरबहादुर […]
काठमाडौं- १५ वर्षमुनिका बालबालिकाको गायन रियालिटी शो द भ्वाइस किडस्-२०२१ को उपाधि जेनिस उप्रतीले जितेका छन्। हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शोको ग्रान्ड फिनालेु कार्यक्रममा जेनिस विजेता घोषित भएका हुन्। दर्शकको भोटका आधारमा विजेता बनेका जेनिस टिम प्रमोद खरेलका प्रतिस्पर्धी हुन्। विजेता जेनिसले ट्रफीका साथ रु १५ लाख नगदका साथ विभिन्न उपहार प्राप्त गरे। […]
सुर्खेत । वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चारजना मृत फेला परेका छन् । शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताएका छन् । घटनाबारे आफूहरुलाई शनिबार राति साढे सात बजेमात्रै थाहा भएको उनले बताए । उनका अनुसार ३५ वर्षीया […]
जनकपुर, प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीको सन्दर्भमा विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग भएका छलफलका […]
काठमाडौं । अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली आज काबुलतर्फ प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहितको नेपाली डेलिगेसन टोली आज बिहान हिमालय एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो । औषधी, घरायसी सामान र लत्ताकपडासहित १४ टन सहायता सामाग्री लिएर नेपाली टोली त्यसतर्फ जाँदैछ । परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा […]
काठमाडौं– सरकारले आज (आइतबार) देखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णय अनुसार आजबाट अग्रपंक्तिमा खटिने व्यक्तिलाई दिन लागिएको हो। स्वास्थ्य सेवा विभागकी […]
काठमाण्डौ । डेढ वर्ष लामो प्रयासलाई बेकार बनाउँदै अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल इन्भेष्टमेन्ट बैंक-हिमालयन बैंकबीचको मर्जर भाँडिएको छ । सुरुवातदेखि नै यी दुई बैंकबीचको मर्जरको विपक्षमा रहेका जनार्दन शर्मा निकटका हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई अर्थमन्त्रीकै निर्देशनमा १४ प्रतिशत सेयर स्वामित्व रहेको कर्मचारी सञ्चयकोषले समेत साथ दिएपछि हिमालयन बैंकको २९ औं वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट […]
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताएका छन्। शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन्। ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, […]